देश /समाज
पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
गण्डकी । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।...
ललित राजवंशीको शल्यक्रिया, एसियन गेम्स गुमाउने
काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर ललितनारायण राजवंशी घाइते भएका छन् ।उनको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ ग...
एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्त...
प्राविधिक समस्या देखिएपछि नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सकाे जहाज काठमाडौं फर्कियो
काठमाडौं । काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर अवतरण गरेको छ । आज बिहान आठ बजे नेपालगञ्जका लागि उडेको जहाज प्राविधिक समस्या देखिएपछि उडेको आधा...
कञ्चनपुरमा कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
धनगढी । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । प्र...
डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
धनगढी । डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । घटनामा संलग्न रहे...
सशस्त्रले रातको २ बजे बाग्मती नदि बाट गर्यो एक ब्यक्तिको उद्दार
काठमाडौं । सशस्त्र प्रहरी बलले बाग्मती नदिबाट एक ब्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका- ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट शसस्त्रले ४० वर्षका रामबहादुर लामाको उद्दार गरे...
रत्नपार्क- सूर्यविनायक अब द्रुत बसमा सररर
काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आज बसको सुरुवात गरेको हो। काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्...
होण्डाको एलिभेट नयाँ गाडी सार्वजनिक, कति छ बजार मुल्य ?
काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होण्डाको एलिभेट नामको नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीको शोरुम धोबीघाट, ललितपुरमा एक लन्च कार्यक्रम मार्फत नयाँ गाडी सा...
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी स...









