देश /समाज
दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पाँच अर्ब
चितवन, २० पुष । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा पुगेको छ। ...
आज सुनको मूल्य घट्यो
चितवन, २० पुष । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको ...
जेनजी आन्दोलनका सहिद लच्छुमान राईको परिवार अझै पीडामा, आमाको आशा मरेको छैन
चितवन, १८ पुष । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासकी ९० वर्षीया मानकुमारी राईका लागि आज पनि छोरा लच्छुमान राई घर फर्कने आशा जीवित छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीतिक र आर्थिक असमानताविरुद...
गुल्मीमा बस–मोटरसाइकल ठक्कर, दुई जनाको मृत्यु
चितवन, १८ पुष । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर...
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक : मन्त्री खरेल
चितवन, १७ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीच भएको वार्ता सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री स...
रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण सञ्चालनमा, ९१ मिटरको बेलिब्रिजबाट सवारी आवागमन सुरु
चितवन, १७ पुष । नेपाल–चीन जोड्ने उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा...
खर्च विवरण बुझाउने उम्मेदवार कालोसूचीमा नपर्ने : निर्वाचन आयोग
चितवन, १६ पुष । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार भई कानुनअनुसार निर्वाचन खर्चको विवरण पेस र सार्वजनिक गरेका उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ। खर्च विवरण बुझाएका उम्मेदवारको नाम पनि...
म्याग्दीमा सुन्तलाको उत्पादन ५.५६ प्रतिशतले घट्यो
चितवन, १६ पुष । प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको उत्पादन म्याग्दी जिल्लामा यस वर्ष घटेको छ । सुन्तलाखेतीको क्षेत्रफल र बजार मूल्य बढे पनि उत्पादकत्वमा कमी आएपछि कुल उत्पादन...
गोल्फुटार चोकमा मोटरसाइकल दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु
चितवन, १५ पुष । बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटार चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त...
तमु ल्होसारले सहिष्णुता र बन्धुत्व बढाउँछ : राष्ट्रपति पौडेल
चितवन, १५ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता, आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्न...









