देश /समाज
पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर
काठमाण्डौं । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबरको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित ...
विज्ञापन एजेन्सीलाई सूचीकृत हुन थप एक वर्ष समय
काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका विज्ञापन एजेन्सीलाई सूचीकृत हुनका लागि थप एक वर्षको समय दिने तयारी गरेको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ ले सोही ऐन लागू भएको एक वर्षभित्र विज्ञाप...
घाइते भएको १७ वर्षपछि कायस्थको निधन
काठमाण्डौं । विसं २०६२/ ६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भए...
क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ
काठमाडौँ । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भ...
मोबाइलको नक्कली विज्ञापन राखी ठगी गर्ने प्रहरी नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि ...
पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइयो
काठमाडौं | प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई स्वास...
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा
काठमाण्डौं । आन्तरिक आम्दानीको स्रोत खुम्चँदै गएको अवस्थामा बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा लागेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आव २०८०/ ८१ को बजे...
दमकमा तनाव, प्रहरीले चलायो गोली
काठमाण्डौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। मंगलबार साँझ पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गर्दा आन्दोलनकारी र प्रहरीको झडप भएको...
४४ आरोही समूहका चार सय ६७ आरोहीले लिए अनुमति
काठमाडौँ । पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबार...
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ
काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भ...









