देश /समाज
नेपाल ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा विसुराल चयन
चितवन , १८ पुस। नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्रि ब्यबसायी ज्ञान बहादुर बिसुराल चयन भएका छन् ।चितवनमा आज शुक्रबार भएको प्रदेश ३ को भेलाले बिसुराललाइ संघको अध्यक...
सौराहाचोकमा चिकेन एण्ड एग फेष्टिवल हुने
चितवन , १७ पुष । रत्ननगर महोत्सवको अवसरमा चिकेन एण्ड एग फुड फेष्टिवल आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखी टिकौलीमा १० औं रत्ननगर महोत्सव हुदैछ भने त्यसैको अव...
सरकारको निति र काम फरक भएको व्यवसायीको गुनासो
चितवन , १७ पुस। सरकारको निति र काम गराई फरक पर्दा कुखुरा व्यवसायी मर्कामा परेको व्यवसायीहरुले बताएका छन् । सातौँ पोल्ट्री दिवसको अवसरमा चितवनको भरतपुर आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय...
किसानलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन पार्टी र सरकार लागि रहेको छ : पूर्व प्रधानमन्त्री प्रचण्ड
चितवन , १७ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन आफ्नो पार्टी र सरकार लागिरहेको बताएका छन् । ...
३ नम्बर प्रदेश सरकारले सौराहाबाट शुभारम्भ गर्यो भ्रमण बर्ष (फोटो फिचर)
चितवन ,१६ पुस। ३ नम्बर प्रदेश सरकारले चितवनको सौराहाबाट भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकारले भ्रमण बर्षको सुरुवात भएको घोषणा गर्दै प्रदेश ३ मा एक ...
भ्रमण बर्षको अवसरमा चितवनमा जिप सफारीको उद्घाटन
चितवन , १६ पुस । सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा संचालित जीप सफारीको उद्घाटन गरिएको छ । भ्रमण वर्ष २०२० को शुभारम्भ पारेर जीप सफारीको पनि उद्घाटन गरिएको हो । करिव एक वर्ष अघिदेखी ...
भ्रमण बर्ष २०२० सुरु , चितवन आएका पर्यटकहरुलाई भव्य स्वागत
चितवन , १६ पुस। सरकारले घोषँणा गरेको भ्रमण बर्ष २०२० आजबाट सुरु भएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य अनुसार सुरु भएको भ्रमण बर्षको पहिलो दिन चितवन आएका पर्यटकहरुलाई भव्य रुपमा ...
पर्यटक घुमाउने हात्तीहरुलाई सौराहामा वनभोज
चितवन , १६ पुस । चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । सधैजसो पर्यटकलाई भुमाउन व्यस्त हुने हात्तीहरुलाई आज वनभोज खुवाइएको हो । क्षेत्रिय होटल संघ चितवन नेपालले सौराहामा आयोजनाको गरेको हात्ती महोत्स...
टाँडीका डिएसपी रिमालको सरुवा , कार्की आउने
चितवन , १५ पुस। चितवनको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख भावेष रिमालको महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण तथा विकास...
चितवनमा एनसेल टावरमा आगजनी , जेनेरटरमा क्षती
चितवन , १५ पुस । चितवनको कालिका नगरपालिकामा रहेको एउटा एनसेल टावरमा आगजनी भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ स्थित सन्यासी टोल नजिक रहेको टावरमा आज बेलुका आगजनी भएको हो । आगजनीबाट टावर नजिक रहे...









