देश /समाज
त्रिशुलीमा ट्रक खस्यो , एकजनाको मृत्यु
चितवन , असार २८ चितवनको मुग्लिङ नजिक त्रिशुली नदिमा ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै बिहान ३ बजे एउटा ट्रक त्रिशुलीमा खसेको हो...
लेदोले पृथ्वी राजमार्ग अवरुद्ध
धादिङ , २७ असार काठमाण्डौँ भित्रिने मुख्य सडकको रुपमा रहेको पुथ्वी राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षको कारण बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडमा माटो, ढुंगा सहितको लेदो सडकमा खसेपछि सडक अवरुद्ध ...
सौराहाको राप्ती किनारमा बाढीको त्रास , सामान सुरक्षित स्थानमा सारिदै
चितवन , असार २७ नेपालको तेस्रो पर्यटकिय क्षेत्र सौराहामा राप्ती नदीको त्रास छाएको छ । अविरल बर्षा भइरहेको र राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि सौराहाका केहि व्यवसायीहरु चिन्तित् भएका छन् ।राप्ती नदी...
अविरल बर्षाको कारण भरतपुर विमानस्थल बन्द
चितवन , असार २७ चितवनको भरतपुर विमानस्थल बन्द भएको छ । अविरल बर्षाले गर्दा भिजिविलिटी कम भएकोे जसको कारण विमानस्थल बन्द गरिएको भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख पवन गौतमले जानकारी दिए । बिहान ...
चितवनको भरतपुर माडी सडकखण्ड अबरुद्ध
चितवन ,२७ असार चितवनको भरतपुर माडी सडकखण्ड अबरुद्ध भएको छ । अविरल बर्षासंगै खोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो । माडी नगरपाालिका वडा नम्बर ३ र ४ को सिमानमा रहेको मगई खोलामा आएको बाढीले सडक अबर...
अबरुद्ध नारायणगढ मुग्लिङ सडक सुचारु
चितवन ,२७ असार पहिरोले अबरुद्ध भएको नारायणगढ मुग्लिङ सडक अहिले सुचारु भएको छ । भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरो खसेर अबरुद्ध भएको सडक राती १ बजेबाट सुचारु भएको छ । सडकमा खसेको पहिरो हट...
पहिरोले नारायणगढ मुग्लिङ सडक अबरुद्ध
चितवन , २६ असार नारायणगढ मुग्लिङ सडक खण्डको सत्रकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा राती ११ बजे पहिरो खसेर सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ। अबरुद्ध सडक खु...
राप्तीका युवाद्धारा सचेतना मुलक कार्यक्रम
चितवन, २३ असार चितवनको राप्ती नगरपालिका युवाहरुले लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ५ मा रहेको जेपी युवा क्लबले ४ दिन सम्म बालबालिकाहरुलाई लक्षित गरि...
गोन्द्राङको ढाट हटाउन माग
चितवन , १७ असार पूर्व पश्चिम राजमार्ग अन्तरर्गत भरतपुर महानगरपालिका वडा नम्वर १२ गोन्द्राङमा रहेको ढाटमा चितवनका स्थानीय जनतालाई कर नलिन सर्वपक्षिय बैठकले आग्रह गरेको छ । एउटै जिल्ला भित्र आवातजावत ग...
मृतकहरुको चिरशान्तीको कामना गर्दै सडकमै पुजा
चितवन ,१७ असार सडक दुर्घटनामा मृत्यु भएकाहरुको चिरशान्तीको कामना सहित पितृहरुको उद्धारका लागि रत्ननगरमा श्रीमद् भागवत महापुराण(एकाहा) एवंम् लक्ष्यवर्ती दीप प्रज्वलन गरिएको छ । रत्ननगर १० स्थित सिद...








