लेदोले पृथ्वी राजमार्ग अवरुद्ध
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६ | १५:२६:४४
धादिङ , २७ असार
काठमाण्डौँ भित्रिने मुख्य सडकको रुपमा रहेको पुथ्वी राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षको कारण बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडमा माटो, ढुंगा सहितको लेदो सडकमा खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा खसेको लेदो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २७, २०७६ |
१५:२६:४४
8119




















