अबरुद्ध नारायणगढ मुग्लिङ सडक सुचारु
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६ | ६:३७:२८
चितवन ,२७ असार
पहिरोले अबरुद्ध भएको नारायणगढ मुग्लिङ सडक अहिले सुचारु भएको छ ।
भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरो खसेर अबरुद्ध भएको सडक राती १ बजेबाट सुचारु भएको छ । सडकमा खसेको पहिरो हटाएर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २७, २०७६ |
६:३७:२८
6931


















