देश /समाज
मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी
चितवन, २७ फाल्गुण। कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ। कृषकहरूलाई मौरीपालनतर्फ आकर्षित गर्न गाउँपालिकाले लगानी बढाउँदै जाँदा मह उत्पादन पनि बढेको हो। ती...
सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका
चितवन, २७ फाल्गुण। सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोट भएको आशंका गरिएको छ। प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको बताइएको छ। घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्...
रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश
चितवन, २७ फाल्गुण। सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा Supreme Court of Nepal ले पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ। उक्त मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवन, २६ फाल्गुण। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना अभियान सुरु गरिएको छ। राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा...
सिरहामा एलपी ग्यास अभाव, दोब्बर मूल्यमा बिक्री भएको गुनासो
चितवन, २६ फाल्गुण। सिरहा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै केही बिक्रेताले कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो बढ्दै गएको छ । उपभोक्ता र व्यवसायीले सरकारले निर्धारण गरेको मूल्यभ...
भुल्के क्षेत्रमा किसान व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित
चितवन, २६ फाल्गुण। खोटाङको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहबाट आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन...
दाउन्नेमा सडक चिप्लिँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
चितवन, २५ फाल्गुण। वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लिँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षा भएपछि सडक सतह चिप्लो बनेर सव...
मङ्गलबारसम्म देशभर आकाश नखुल्ने सम्भावना
चितवन, २४ फाल्गुण। देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। ह...
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार मनोजकुमार चौधरी पक्राउ
चितवन, २० फाल्गुण। पर्सा प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरी सहित चार जनालाई शङ्कास्पद वस्तुसहित पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहर...
पुल्चोक दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी
चितवन, १९ फाल्गुण। ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिक पर्ने दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, प्रहरी र नगरपालिकाको दमकल टोलीले आगो निय...









