चितवन विशेष
खैरहनीमा बा आमा स्वास्थ्य कार्यक्रम, ६६ जनाको स्वास्थ्य परिक्षण
चितवन, २५ भाद्र । खैरहनीमा संचालित बाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत आज ६६ जना वृद्ध वृद्धाको स्वास्थ्य परिक्षण भएको छ । खैरहनी नगरपालिकाले यस आर्थिक वर्षको बाआमा स्वास्थ्य कार्यक्रम खैरहनी नगरपालिका...
खैरहनीमा मानव बेचबिखन विरुद्ध सचेतना मुलक कार्यक्रम
चितवन, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं रास्ट्रिय दिवसको अवसरमा खैरहनी नगरपालिकाले शुक्रबार अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनाम...
खैरहनीमा वडाकै स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरूलाई निशुल्क भिडियो एक्सरे सेवा
चितवन, १९ भाद्र । खैरहनी नगरपालिकाकाले गर्भवती महिलाहरुको लागि वडा स्तरमै निशुल्क भिडियो एक्स रे सेवा सुरु गरेको छ । उप प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको लाग...
देवचुलीमा कन्टेनर र ट्रक ठोक्किँदा चालकको मृत्यु, दुई जना गम्भीर घाइते
चितवन, १८ भाद्र । बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका...
परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापना गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर
चितवन , १५ भदौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिकाबीच परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार कृषि तथा वन विज्ञान विश्वविद्या...
चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक डाक्टरको मृत्यु
चितवन, १४ भाद्र । चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक डाक्टरको ज्यान गएको छ। मृतक भरतपुर महानगरपालिका–२ बस्ने कार चालक डा. विप्लव भट्ट हुन्। आज बिहान करिब १ः३० बजे बा १५ च ४६९३ नम्बरको का...
चितवनमा २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण
चितवन, १३ भाद्र । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक...
सौराहामा थपियो अर्को होटल : रोयल जंगल भिल्लज सञ्चालन
चितवन, १२ भाद्र । चितवनको पर्यटकीय नगरी सौराहामा स्तरीय होटलहरु थपिनेक्रम जारी रहेको छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा पुराना व्यवसायीहरुले होटलको स्तारोन्नती गरेका छन् भने जिल्ला बाहिरबाट ...
जनकौली वनमा सुरु भयो जीप सफारी
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ५ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन विकासको लागि जीप सफारी सञ्चालनमा आएको छ । बुधबार वनको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बागमती प...
खैरहनी १ मा आयोजित तिज गीत प्रतियोगितामा कंकाली मा.वि वाल समूह प्रथम
चितवन , १० भदौं । खैरहनी नगरपालिका वडा नम्बर १ द्वारा आयोजित तिज गीत प्रतियोगितामा कंकाली माविको वाल समूह प्रथम भएको छ । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खैरहनी नगरपालिका वडा नम्बर...








