चितवन विशेष
सिएमसीमा एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण
चितवन, २२ असोज । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले एक महिनासम्म निःशुल्क स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ । अक्टोबर महिनाभर बहिरंग (ओपिडी) निः...
चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते
चितवन, ११ असोज । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा आज बिहान दुई ट्रक आपसमा ठोक्किँदा एक चालक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दुर्घटनापछि केही ...
तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायात समेत प्रभावित
चितवन, ०८ असोज । मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्...
मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने
चितवन, ०८ असोज । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार दिउँसो ४:५० ब...
भरतपुरमा खुल्यो लर्डस् होटल र सेल्सबेरी सपिङसहितको सिविसी प्लाजा
चितवन, ०६ असोज । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा ह...
खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन, ०५ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेपछि शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक दुवैतर्फ अवरुद्ध भएकाे थियो । पह...
अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु
चितवन, ०४ असोज । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पू...
ग्लो साइनका विद्यार्थीहरूद्वारा फरक क्षमता भएका बालबालिकाहरुलाई कपडा वितरण
चितवन, ३१ भाद्र । चितवनको ग्लो साइन एकेडेमीका विद्यार्थीहरुले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई कपडा वितरण गरेका छन् । खैरहनी ८ पर्सामा रहेको ग्लो साइन एकेडेमीका विद्यार्थीहरुले आफ्नो फजुल खर्च क...
लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्
चितवन, २९ भाद्र । मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो...
हामी एक भएर पुर्ननिर्माण गर्छौं,मिल्ने सेवा तत्काल सुरु हुन्छ : मेयर खनिया
चितवन, २८ भाद्र । खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनियाले जेनजि आन्दोलनका क्रममा ध्वस्त बनाईएका संरचना छिट्टै पुर्ननिर्माण गरिने बताएका छन् । आगजनी भएको नगरपालिका कार्यालय भवनको निरीक्षण गर्दै मेयर ...








