अपराध
थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित
काठमाडौं, पुस २३ महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निल...
श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला
पुष २३, आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व ज...
१३ बर्षदेखि फरार गैंडा शिकारी जेल चलान
चितवन, २२ पुष । १३ बर्षदेखि फरार रहेका गैंडा शिकारीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ । १५ बर्ष कैद र एक बर्ष कैद बराबर हुन आउने जरिवाना सुनाइएका माडी नगरपालिका वडा नं ५ पिपरिय...
मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु
जनकपुरधाम पुस, २१ - सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइ...
नाइजरमा सशस्त्र समूहको आक्रमणबाट कम्तीमा ७० सर्वसाधारणको मृत्यु
मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको र अन्य २० जना घाइते भ...
बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
पुस १८ उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ...
चितुवा मारेर फरार भएका पञ्चलाल १४ बर्षपछि पक्राउ
चितवन, १३ पुष । चितुवा मारेर फरार भएका माडी–९ का पञ्चलाल प्रजालाई चितवन राष्ट्रिय निकुञ्जले १४ बर्षपछि पक्राउ गरेको छ । निकुञ्जको अनुसन्धानबाट पञ्चलाल दोषि ठहर भएपछि उनी फरार थिए । उनलाई एक बर्ष कैद ...
धनगढीमा दुई प्रहरी हत्याकाण्डका मुख्य योजनाकार राना पक्राउ
काठमाडौं,१३ पुष । गत कात्तिक पहिलो हप्ता कैलालीको धनगढीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका प्रहरी सहायक ...
सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ
बनियानी, १३ पुस । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धन...
अखेटोपहार सहित तस्करीमा संलग्न पक्राउ
काठमाडौँ, १३ पुस । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनालाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुला...









