समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

दाङमा आफ्नै भाइको कुटाईबाट दाइको मृत्यु

दाङमा आफ्नै भाइको कुटाईबाट दाइको मृत्यु


दाङ,२० चैत्र । घरायसी विवादमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका वडा नम्बर १ रसरिखोला निवासी २३ वर्षीय भाइ जसराम कामीको कुटपिटबाट ३२ वर्षीय दाइ प्रेम कामीको उपचारको क्रममा ...

खैरहनीको दुईवटा मदिरा भट्टीमा प्रहरीको छापा , अवैध मदिरा नष्ट

खैरहनीको दुईवटा मदिरा भट्टीमा प्रहरीको छापा , अवैध मदिरा नष्ट


चितवन , १९ चैत । चितवनको खैरहनीमा रहेको दुईवटा मदिरा भट्टीमा प्रहरीले छापा मारेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ र ८ मा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने दुईवटा भट्टीमा प्रहरीले बुधबार बेलुका छा...

कोरोनाको डरले नर्सलाई घरबाट निकाल्ने वडासचिव प्रहरीको नियन्त्रणमा

कोरोनाको डरले नर्सलाई घरबाट निकाल्ने वडासचिव प्रहरीको नियन्त्रणमा


दाङ,१८ चैत । कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । आचार्यले आफ्नो घरमा डेरामा बस्दै आ...

राजविराजमा औषधि छर्किन विभेद गरेको भन्दै नगरपालिकाको टिपर तोडफोड

राजविराजमा औषधि छर्किन विभेद गरेको भन्दै नगरपालिकाको टिपर तोडफोड


राजविराज,१८ चैत्र । राजविराज नगरपालिका-९ बिहारपुर मलेठका युवाहरुले औषधि छर्कन विभेद गरेको भन्दै राजविराज नगरपालिकाको टिपर तोडफोड गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका बेला औषधि छर्किरहेको ...

हनुमन्ते खोलामा भेटियो टाउकोबिना विभत्स शव

हनुमन्ते खोलामा भेटियो टाउकोबिना विभत्स शव


भक्तपुर,१८ चैत्र । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक सात...

रौतहटमा ८ वर्षीया बालिका बलात्कृत

रौतहटमा ८ वर्षीया बालिका बलात्कृत


रौतहट, १७ चैत । कोरोनो भाइरस (कोभिड–१९) को महामारीकोलाई नेपालमा फैलन नदिन नेपाल सरकारले गत मंगलबारदेखि देशैभर लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवस्थामा कोही पनि सर्वसाधारणलाई घर बाहिर ननिस्कन र आफ्...

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु


पर्सा ,१४ चैत्र । पर्सा राष्टिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा एक जना तस्करको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका एक जमदार घाइते भएका छन् । र...

कोरोना त्रास : कारागारबाट कैदीको संख्या घटाउने गृहकार्य सुरु, सजाय छुट पाउन निवेदन दिनुपर्ने

कोरोना त्रास : कारागारबाट कैदीको संख्या घटाउने गृहकार्य सुरु, सजाय छुट पाउन निवेदन दिनुपर्ने


काठमाडौं,१३ चैत्र । कोरोनाको त्रास बढेसँगै कारागारबाट कैदी बन्दीको संख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कतिलाई छोड्न सकिन्छ भनेर तथ्याङ्क संकलन सुरु भए...

महोत्तरीमा १३ वर्षीय बालकको घाँटी थिचेर हत्या

महोत्तरीमा १३ वर्षीय बालकको घाँटी थिचेर हत्या


महोत्तरी,१० चैत्र । महोत्तरीको सम्सी गाउँपालिका २ मा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सम्सी गाउँपालिका २ पर्सादेवाड गाउँका १३ वर्षीय मजिबुल अंसारीको घाँटी थिचेर हत्या गरिएको अवस्थाम...

विप्लव समूह रौतहटका  इञ्चार्जसहित दुईजना समातिए

विप्लव समूह रौतहटका इञ्चार्जसहित दुईजना समातिए


रौतहट,८ चैत्र। नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इञ्चार्ज सङ्केत भनिने कुमार राई र सदस्य जगत गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प...