अपराध
‘कोभिड–१९’: फेसबूकमा भ्रामक ‘अडियो’ सिर्जना गर्ने १ जना पक्राउ
काठमाडौं,८ चैत्र। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्...
सौराहामा पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा १ जना पक्राउ
रत्ननगर, ५ चैत्र । चितवनको सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा ईलाका प्रहरी कार्यालय टाँडीले एक जनालाई पक्राउ गरेको छ । सौराहाको सिता सोभीनीयर कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्...
धनुषामा विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा रकम लिने प्रअ घूससहित पक्राउ
जनकपुरधाम,५ चैत्र । धनुषाबाट विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनत...
सानो भर्याङबाट १० लाख मास्कसहित एकजना पक्राउ
काठमाडौं,५ चैत्र । काठमाडौंको सानो भर्याङबाट १० लाख मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाण...
८ हजार एम्पुल र ५ सय ट्याबलेट लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौँ,४ चैत्र । प्रहरीको लागु औषध नियन्त्रण ब्युरो-एनसिबीले ८ हजार ११ एम्पुल र ५ सय ६० ट्याबलेट फर्मास्युटिकल ड्रग्ससहित १२ जनालाई पक्राउ गरेको छ। उनिहरुलाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा ...
रौतहटमा भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ
रौतहट,४ चैत । रौतहटमा देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरे...
फुटबल खेलाडी तथा नेविसंघका नेता डाँगीको खुकुरी प्रहार गरि हत्या
दाङ ,३ चैत खुकुरी प्रहारबाट गाउँपालिका अध्यक्षका छोराको हत्या भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको हो । दाङको तुलसीपुर उपमहानगर...
भण्डारी हत्या प्रकरणः कान्छी आमासँगको विवादपछि बुवा -आमाकै हत्या
कञ्चनपुर,३ चैत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पती हत्यामा उनकै छोराको संलग्नता रहेको भन्दै प्रहरीले छोरालाई प्रक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार ...
सात वर्षअघि प्रचण्डलाई थप्पड हानेका पदम कुँवर संसद भित्रबाट पक्राउ
काठमाडौं,२ चैत । सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका ह...
चितवनमा लुटपात नभई डलर साट्न खोज्दा ठगिएको खुलासा, डलर भनिएको झोलामा कागजमात्रै
चितवन , ३० फागुन। चितवनको खैरहनीमा दिनदहाडै ९ लाख रुपैयाँ लुटिएको भन्ने घटनामा नयाँ तथ्य फेला परेको छ । खैरहनी ८ पर्सा बजार नजिक ९ लाख रुपैयाँ लुटिएको नभई ठगि भएको खुलासा भएको छ । पिडित भनिएका गुल...









