अपराध
अक्सफोर्डको ठगी प्रकरण : घटना लुकाउन पिडितलाई ८ लाखको चेक
चितवन , ९ माघ । पूर्विचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले किर्ते किर्ते कागजात बनाए ठगि गरेको खबर प्रकाशन भएपछि घटना लुकाउन सहकारीले पिडितलाई दवावसँगै प्रलोभन समेत देखाएको छ । दवावसँगै सहकारीले...
अक्सफोर्ड सहकारीको ठगी प्रकरण : ऋणीको जग्गा एकाएक फुकुवा , मिल्नलाई दवाव
चितवन , ८ माघ । पूर्वीचितवनको खैरहनी ८ मा रहेको अक्सफोर्ड बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको समाचार प्रकाशन भएसँगै ऋणीको जग्गा फुकुवाँ गराएको छ । सहकारीले किर्ते कागजात गरि ठगी गरेको बाहिर आएसँ...
खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई
बिकास पौडेल चितवन , ७ माघ। चितवनमा सहकारीमा अनियमिता र ठगी हुने गरेको जनगुनासो आइरहेको बेला पूर्वीचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले पनि ठगी गरेको फेला परेको छ । खैरहनी ८ पर्सा बजारमा रहेक...
तनहुँमा प्रहरीको गाडी दुर्घटना , एकजनाको मृत्यु
चितवन ,१ माघ । तनहुँमा प्रहरीको गाडी दुर्घटना भएको छ । तनँहुको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार बा १ ग २११८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । त्यस्तै अन्य ३१ जना घ...
खैरहनीमा लागुऔषध गाँजा सहित तिनजना पक्राउ
चितवन , पौष २५। पूर्वीचितवनको खैरहनीमा अवैध लागुऔषध गाँजा सहित तिनजना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ बाट प्रहरीले गाँजा सहित शिव कुमारी श्रेष्ठ , बिशाल परियार र सुदिप दमाईलाई गएराति...
खैरहनीबाट डेढ लाख भन्दा बढी मूल्यको कपडा बरामद
चितवन , २३ पुस। पूर्वी चितवनको खैरहनीबाट डेढ लाख मूल्यभन्दा बढीको कपडा बरामद भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ चैनपुर चोकमा वेवारिसे अवस्थामा रेहेको पोकाहरु चेकजाँच गर्ने क्रममा प्रहरीले करिब १ ...
दुम्सी काटिरहेको अवस्थामा चितवनमा दुईजना पक्राउ
चितवन , २२ पुस। जंगली वन्यजन्तु दुम्सी काटिरहेको अवस्थामा चितवनमा दुईजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर २ मिलन टोलबाट दुम्सी काट्ने दुईजनालाई प्रहरीले गएराति पक्राउ गरेक...
चितवनमा एनसेल टावरमा आगजनी , जेनेरटरमा क्षती
चितवन , १५ पुस । चितवनको कालिका नगरपालिकामा रहेको एउटा एनसेल टावरमा आगजनी भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ स्थित सन्यासी टोल नजिक रहेको टावरमा आज बेलुका आगजनी भएको हो । आगजनीबाट टावर नजिक रहे...
चितवनमा काटिएको हात भेटियो , अनुसन्धान हुँदै
चितवन , १४ पुस। चितवनको भरतपुरमा मानिसको काटिएको हात फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चौबिसकोठी चोक नजिकको काटिएको हात फेला परेको हो । काटिएको हात फेला परेको र त्यसको अनुसन्ध...
जेसिजको महाधिवेशनमा चितवन आएका काभ्रेका युवा मृत फेला
चितवन , १४ पुस । चितवनको रत्ननगरमा एक युवाको शव फेला परेको छ । काभ्रे जिल्ला घर भएका कृष्णकुमार मानन्धर मृत अवस्थामा फेला परेका छन् । रत्ननगरमा भएको नेपाल जेसिजको ४६ औं महाधिवेशनमा सहभागी हुन ...








