अपराध
खैरहनीमा दिउँसै दुईवटा घरमा चोरी
विकास पौडेल चितवन , २४ भदौ पूर्वीचितवनको खैरहनीमा दुईवटा घरमा चोरी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को दुईवटा घरमा आज दिउँसै चोरी भएको हो । घरमा कोहि नभएको मौका पारी चोरहरु...
मोटरसाइकल चोर पक्राउ गर्न हवाई फायर
जनकपुरधाम , १७ भदौ मोटरसाइकल चोरलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका ५ मा मोटरसाइकल चोर समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हो। ...
चितवनमा दिउँसै तिनवटा मोटरसाइकल चोरी
चितवन , १७ भदौ चितवनमा तीजको दिन तिनवटा मोटरसाइकल चोरी भएको छ । सोमबार एकैदिन दिनदहाडै तिनवटा मोटरसाइकल चोरी भएको हो । भरतपुरबाट दुईवटा र पूर्वीचितवनको रत्ननगरबाट एउटा मोटरसाइकल चोरी भएको हो । भ...
प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
चितवन , ६ भदौ चितवनमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । पुर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ बुढिकुला नजिक प्रहरीलाई घुस दिन खोज्ने सोही स्थान निवासी बर्ष २२ को महेश बि क प...
२३ जना रविका समर्थक पक्राउ
चितवन , ४ भदौ चितवन प्रहरीले २३ जना रवि लामिछानेका समर्थकहरुलाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धान गर्न रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई प्रहरी क...
रविसहित तिनैजनालाई ५ दिनको म्याद थप
चितवन , ३ भदौ चितवन जिल्ला अदालतले रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई अनुसन्धानको लागि ५ दिन म्याद थप दिएको छ । यसअघि पनि ५ दिनको म्याद दिएको अदालतले अनुसन्धान पुरा नभएको भन्दै प्रहरी...
रविको सर्मथकद्धारा प्रहरीको गाडी तोडफोड , प्रहरीद्धारा चार सेल अश्रुग्याँस प्रहार
चितवन , ३२ साउन रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका उनका सर्मथकहरु प्रहरीको गाडीमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शनकारीहरुले प्रहरीको ना १ झ १२७१ नम्बरको गाडीको सिसामा ढु...
रवि सहित तिनजनालाई ५ दिन हिरासतमा राख्न आदेश
चितवन , ३१ साउन पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । रविसँगै ...
रविलाई जिल्ला अदालत चितवन पुर्याइयो(फोटो फिचर
चितवन , ३१ साउन पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका रवि लामिछानेलाई म्याद थपको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविलाई चितवन प्रहरीले क...
पत्रकार पुडासैनी मृत्यु प्रकरण : भिडियो सार्वजनिक पछि बल्ल तात्यो प्रहरी , ३ जना नियन्त्रणमा
बिकास पौडेल चितवन , ३१ साउन चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको घटनामा नयाँ तरङ आएको छ । पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पारेको भन्दै तिनजनाको नाम लि...









