अपराध
चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )
चितवन , ९ कार्तिक । नेपाल प्रहरीले मुस्कानसहितको सेवा प्रवाहको योजना संचालन गरिरहेका वेला चितवनमा भने प्रहरीबाटै नागरीक कुटिएका छन् । कात्र्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव...
विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ
चितवन , ५ कार्तिक। सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पक्राउ परेका छन् । नेकपाका केन्द्रिय सदस्य गुणराज लोहनीलाई प्रहरीले चितवनको बसेनिबा...
बिरामीको मृत्युको बिषयलाई लिएर सिएमसीमा तोडफोड , ४० सेल अश्रुग्याँस प्रहार (भिडियो सहित )
चितवन , ३ कार्तिक। चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा तोडफोड भएको छ । नाकको अप्रेशनको लागि अस्पताल आएकी महिलाको उचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर उनका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हु...
चितवनमा डेढ लाख नगद सहित ८ जना जुवाडे पक्राउ
चितवन , ३ कार्तिक । चितवनमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ अमनचोक स्थित शिवलाल कुमालको घरमा गएराति तास खेलिरहेकाहरुलाई प्रहरी पक्राउ गरेको हो । ...
पदमपुरबाट ६ जना जुवाडे पक्राउ
चितवन ,२ कार्तिक। चितवनको पदमपुरबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ४ स्थित दुख राम चौधरिको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी ६ जनालाई शुक्रबार बेलुका पक्राउ ग...
गृहमन्त्रीको अघि पछि प्रहरी , जनताको घरमा चोर आउँदा पनि जादैन चितवन प्रहरी
चितवन , १ कार्तिक। चितवनमा विहिबार गृहमन्त्री रामबहादुर थापा बादल आएका थिए । उनको अघि र पछि प्रहरीका गाडी देखिन्थ्यो । सोहि राती अर्थात शुक्रबार बिहान करिब २ बजे पूर्विचितवनको रत्ननगरमा चोर आए । ...
ललितपुरमा सिरक पसलबाट लागुऔषध बरामद , ६ जना पक्राउ
ललितपुर , २९ असोज। ललितपुरको एक सिरक डस्ना पसलबाट लागुऔषध बरामद भएको छ । अपराध महाशाखा टेकुबाट प्रहरी निरिक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर ६ बाट लागुऔ...
चितवनमा साँतजना जुवाडे पक्राउ
चितवन , २८ असोज। चितवनमा साँतजना जुवाडे पक्राउ परेका छन् । जुवाँ खेलिरहेका साँतजनालाई गएराति प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर २ बालकुमारी रोडबाट पक्राउ गरेको हो । तनहुँ घरभई हाल बालकुमारी रोडम...
चितवनको ओम अस्पतालमा लापरबाही , मृत भनेर देवघाट लगेको शिशु जिवितै ( भिडियो सहित )
चितवन , २६ असोज । चिततवको ओम अस्पतालमा चरम लापरवाही भएको घटना बाहिर आएको छ । अस्पतालमा चिकित्सकले मृत भनेर खाडलमा गाड्न देवघाट लगेको शिशु जिवितै भेटिएको छ । हेटौंडा घर भएकी एक महिलाले जन्म दिएको शिशु...
रत्ननगरमा एक पुरुष मृत फेला
चितवन , २६ असोज। पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ टरौलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रुखमा डुण्डिएको अवस्थामा अन्दाजी ४० बर्षको पुरुष फेला परेको प्रहरीले जनाएको छ । उनको ...







