समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि भागेका ३ चालक पक्राउ

‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि भागेका ३ चालक पक्राउ


चितवन, २४ असार । ‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि घटनास्थलबाट भागेका तीन मोटरसाइकल चालक पक्राउ परेका छन् । असार १५ गते काठमाडौँ महानगरपालिका–१ जमल, कान्तिपथस्थित होटल यल्लो प्यागोडाअगाडि सडकमा ...

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ


चितवन, २३ असार । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्...

बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्दा…

बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्दा…


चितवन , १९ असार । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लु...

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ


चितवन, १७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेह...

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग


चितवन, १७ असार । प्रतिनिधिसभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले खोटाङको हलेसी तुव...

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी


चितवन, १५ असार । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्ष...

सहकारी प्रकरण : छानबिन समितिले माग्यो गोरखा मिडियाको कागजात

सहकारी प्रकरण : छानबिन समितिले माग्यो गोरखा मिडियाको कागजात


चितवन , १२ असार । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ । संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया...

२ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

२ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ


चितवन , ११ असार । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटका ड...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


चितवन , ०९ असार । १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरे...

पाँचजना जुवाडे पक्राउ

पाँचजना जुवाडे पक्राउ


चितवन , ०४ असार । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार स्थानीय इन्द्रबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्लागण्डकी नगरपालिका–५, भीमसेनट...