अपराध
कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना
चितवन , ०२ असार । ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीक...
अज्ञात समूहद्वारा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या
चितवन , ३२ जेठ । बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुर...
झापामा दुई नावालक छोरासहित आमा मृत फेला
चितवन , ३२ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल ...
कञ्चनपुरमा चरेससहित २ जना पक्राउ
चितवन, ३१ जेठ । कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्र...
किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री कंगनालाई थप्पड !
चितवन , २४ जेठ । बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् । कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न...
निर्देशक सुदर्शन थापा पक्राउ
चितवन , २१ जेठ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा ...
हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला
चितवन , १९ जेठ । कपिलवस्तुको सुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान करिव १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अनुहारमा ढुंगाले हाने...
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
चितवन , १७ जेठ । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ फुलपुरवा बस्ने ४० वर्षीया महिलका तेली, ५० वर्षीय नन्कु लोनि...
सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पनि पक्राउ गर्ने तयारी
चितवन , १७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ ।प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान ...
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ
चितवन , १६ जेठ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएक...








