अपराध
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते
अमेरिकाको माइन राज्यमा बुधबार राति एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा करिब ६० जना घाइते भएका छन् । साथै कयौँको अवश्था गम्भीर रहेको जनाइएको छ । आक्रमणकारी अझै पक्राउ गर्न नसकिए...
ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल भएको छ । ग्राहकलाई पेट्रोल बेच्दा तोकिएको परिमाणभन्दा कम दिएको आरोपमा उक्त पेट्रोल पम्प सिल गरिएको हो । शुक्रबार ...
परिमाणमा ठग्ने गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्प सिल
काठमाडौँ । सरकारले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको हो । काठमाडौंका केही पेट्रोल पम्पहरूमा छड्के अनु...
पठाओ र इनड्राइभको नाममा ‘अफलाइन’ ड्राइभ गर्ने ८३ जना पक्राउ
काठमाडौं । अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ। अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको...
महिलालाई जबर्जस्तीको अभियोगमा कंवर पक्राउ
झापा । ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका ११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको ...
कंगोमा तैनाथ शान्ति सैनिक राईको निधन
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्य...
निर्देशक थापा विरुद्धको पक्राउ पुर्जीमा चलचित्र निर्देशक समाजको ध्यानाकर्षण
काठमाडौं । चलचित्र प्रवास –२ को विवादलाई लिएर चलचित्र निर्देशक सुदर्शन थापा विरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जी बारे नेपाल चलचित्र निर्देशक समाजले गम्भीर ध्यानाकर्ष गरेको छ । बिहिबार एक विज्ञ...
प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका तीन लुटेराको पहिचान
काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका ‘लुटेरा’को समूहका तीन जनाको पहिचान भएको छ । तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने कार्यमा गरिरहकाहरू तीन जनालाई पक्राउ गरिए...
थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त माग गदै उच्च अदालत पुगेकाहरुको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको छ । उच्च अदालतमा पाटनमा दर्ता गरिएको निवेदन ...
डाक्टरलाई हातपात गर्ने तीन जना पक्राउ
संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्...









