समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

महिलालाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार घटनाप्रति चिन्ता व्यक्त

महिलालाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार घटनाप्रति चिन्ता व्यक्त


काठमाडौँ, ८ वैशाख । “प्रेम प्रस्ताव अस्वीकार गरेबापत युवतीलाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार गर्नेजस्ता जघण्य अपराध मात्र होइन नेपाली नारी हरेक पल घरपरिवारभित्रैका आफन्तबाट असुरक्षित छन् । सडक, वि...

अमेरिकामा प्रहरीद्वारा अश्वेत युवतीमाथि गोली प्रहार

अमेरिकामा प्रहरीद्वारा अश्वेत युवतीमाथि गोली प्रहार


वासिङ्टन,८ वैशाख  । अमेरिकाको ओहायो राज्यमा प्रहरीले चलाएको गोली लागि एक अश्वेत युवतीको ज्यान गएको छ । मृतक १६ वर्षीया माखिया ब्रायन्ट रहेको ‘कोलम्बस डिसप्याच न्यूजपेपर’ले जनाएको छ । ओहायो राज्...

लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय

लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय


महेन्द्रनगर, ७ वैशाख । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०÷७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ...

दाङमा जुवाँ खेल्ने पाँचजना पक्राउ,खालबाट १ लाख ८० हजार रुपैयाँ बरामद

दाङमा जुवाँ खेल्ने पाँचजना पक्राउ,खालबाट १ लाख ८० हजार रुपैयाँ बरामद


दाङ , ६ बैशाख। दाङमा जुवाँ खेल्ने पाँचजना पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ बालमन्दिर टोल स्थित झुपल के सीको घरबाट प्रहरीले आइतबार राती तास खेलिरहेका पाँचजनालाई पक्राउ गरेको...

असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने


गण्डकी, ६ वैशाख । सत्यनिरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ । आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा आयोगका अध्यक्ष ग...

तान्त्रिक प्रयोजनका लागि महिलाको हत्या गरी शरीरका अंग बेच्ने गिरोह पक्राउ

तान्त्रिक प्रयोजनका लागि महिलाको हत्या गरी शरीरका अंग बेच्ने गिरोह पक्राउ


काठमाडौं, ५ वैशाख । तान्त्रिक प्रयोजनको लागि मानिसको हत्या गरी शरिरका अंगहरू बेचबिखन गर्ने एक गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका...

लागूऔषधसहित ३६ वर्षीय पुरुष पक्राउ

लागूऔषधसहित ३६ वर्षीय पुरुष पक्राउ


काठमाडौं,४ वैशाख । मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका २ डोरीया सीमा ईलाकाबाट बैशाख ३ गते एपीएफ टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको उ...

काभ्रेमा २५ वर्षीय पुरुषद्वारा ३० वर्षीया महिला बलात्कृत

काभ्रेमा २५ वर्षीय पुरुषद्वारा ३० वर्षीया महिला बलात्कृत


काठमाडौं,३ वैशाख । काभ्रेमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङलाई...

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ


हुम्ला,वैशाख ३ । हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३...

वीरगञ्जबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ

वीरगञ्जबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ


पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रह...