अपराध
सत्ताइस वर्षपछि पक्राउ
कञ्चनपुर, २८ चैत । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुस...
महोत्तरीमा गोली चल्यो, एकजना घाइते
जनकपुरधाम, १९ चैत । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर ...
नवलपुरमा दुई सय बढी सवारी साधन कारबाही
नवलपुर, १७ चैत । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघट–सुस्तापूर्व)ले होली पर्वलाई लक्षित गरेर सञ्चालन गरेको विशेष सुरक्षा जाँचका क्रममा २०७ वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्...
होली विशेष चेकजाँचमा तीन सय बढी कारबाही
चितवन, १७ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको होली विशेष सुरक्षा जाँचका क्रममा ३०७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले आइतबार र सोमबार जिल्लाकाे विभिन्न स्थानम...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
कास्की,चैत,१७ आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव...
एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद
चैत १६ गते गोलबजार नगरपालिका-७ पुरानो चोहर्बामा भएको सवारी दुर्घटनास्थलबाट १ थान कटुवा पेस्तोल र ७.६२ एमएमको २ राउन्ड गोली आइतबार बेलुकी बरामद भएको छ । उक्त ठाउँमा ना.३ ख ४७७४ नम्बरको ट्रकले प्रदेश ...
मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा
बलेवा, १६ चैत । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुर...
२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ
राजविराज, १६ चैत । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) क...
लागुऔषधसहित एक व्यक्ति पक्राउ
पाल्पा, १६ चैत । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्...
रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ
सोलुखुम्बु, १६ चैत । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ...








