अपराध
ब्रेकिङ : तीन राउण्ड गोलीसहित पक्राउ
चितवन, १५ चैत । चितवनमा तीन राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट तीन राउण्ड गोलीसहित एक जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...
विभिन्न अठ्ठाइस मुद्दामा ४० पक्राउ
चितवन, १४ चैत । डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ ...
मोडिफाइ र ठूलो आवाज गरी चलाऊने ३४ मोटरसाईकल चितवन प्रहरीको नियन्त्रणमा
चितवन, चैत १४ सुजन पण्डित । चितवनमा हिजो (शुक्रबार) विभिन्न स्थानबाट ३४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइए छ । शनिबार जिल्ला प्रहरी कार्यालयमा चितवनमा पत्रकार सम्बेलान गर्दै नियन्त्रणमा लिइएका मोट...
झा दम्पती हत्या प्रकरण: पक्राउ परे थप तीन जना
महोत्तरी, १४ चैत। महोत्तरीको झा दम्पती हत्या प्रकरणमा संलग्न भएको आशंकामा थप तीन जना प्रक्राउ परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको...
चितवनमा प्रहरीलाई घुस दिनखोज्ने एकजना पक्राउ
चितवन ,१३ चैत सुजन पण्डित । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । आज दिउसो पुलचोकमा ना ४ ख ९७०६ नम्बरको बसको सह चालक भिमसेन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पार्किङ निषेध...
कपनमा २ लाख बराबरको धनमाल चोरी
काठमाडौं,१३ चैत । काठमाडौंको कपनमा विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतिनगर डेरा गरी बस्ने २८ वर्षीया सबिता यादवको कोठाबाट सुन तथा चाँदीका विभिन्न गहना तथा नगदसमेत गरी ...
आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गर्ने माझी पक्राउ
सुनसरी,१३ चैत । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा तिलबहादुर माझी पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई बिहीबार साँझ प्रह...
सिरहामा अपहरण गरि एकजनाको हत्या अभियोगमा दुईजना पक्राउ
जनकपुरधाम,१२ चैत । सिरहामा अपहरण गरि एकजनाको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ का २८ वर्षीय युवक शिव कुमार यादवको हत्या गरेको आरोपमा उनकै काकाका छोरास...
झापामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने २ जना पक्राउ
काठमाडौं,११ चैत । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको ह...
छोराले गरे आफ्नै बाबुको हत्या
सुर्खेत,११ चैत । सुर्खेत गुर्भाकोट नगरपालिकाका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका–६ मुकारेका ६० वर्षीय नन्दराम वलीको आफ्नै छोरा लोकेश वलीले हत्या गरेका हुन् । घर बाहिर ...








