समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

सात वटा रेड पाण्डाकाे छालासहित ३ जना पक्राउ

सात वटा रेड पाण्डाकाे छालासहित ३ जना पक्राउ


साेलुखुम्बु,११ चैत। दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीन जना पक्राउ परेका छन् । सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको...

लागुऔषध गाँजासहित एक महिला पक्राउ

लागुऔषध गाँजासहित एक महिला पक्राउ


बारा, १० चैत । लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन् । जितपुरसिमरा उपमहानगरपालिका–७ टेढास्थित सडकबाट करिब २० केजी अवैध लागूऔषध गाँजा सहित पर्सा सुगौली पटेर्वा बस्ने ३६ वर्षीया प्रमिला मुसहरल...

ब्राउनसुगरसहित छ युवा पक्राउ

ब्राउनसुगरसहित छ युवा पक्राउ


उदयपुर, १० चैत । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुई...

चेक बाउन्स मुद्दामा १५ दिन थुनामा राख्न आदेश

चेक बाउन्स मुद्दामा १५ दिन थुनामा राख्न आदेश


काठमाडौं,९ चैत । बीस लाख रुपैयाँ रकम बराबरको चेक बाउन्स मुद्धामा दोषी ठहर भएपछि काठमाडौं–३० घर भई हाल ललितपुर–१५ नखिपोटका पूर्ण लामा पक्राउ परेका छन् । उनी विरुद्ध उच्च अदालत पाटनले मंसिर ७ गते ...

चितवनमा नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सहित चार जना पक्राउ

चितवनमा नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सहित चार जना पक्राउ


चितवन, ९ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोट कारोबारमा संलग्न चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । चितवनको भरतपुर–१ बसपार्क क्षेत्रका पसलमा नक्कली नोट दिइ सामान खरिद गर...

सर्लाहीमा १५ केजी गाँजासहित तीन पक्राउ

सर्लाहीमा १५ केजी गाँजासहित तीन पक्राउ


जनकपुरधाम,९ चैत । प्रहरीले सर्लाहीमा १५ केजी गाँजा सहित तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा अटो चालक लालबन्दी नगरपालिका-१७ का ४५ वर्षीय पुष्प बहादुर फुँयाल...

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ


स्याङ्जा,९ चैत । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ गरेका छन् । आँधीखोला गाउँपालिकाका ती बालकले २० वर्षीया फरक क्षमताकी युवतीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको जिल...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ


काठमाडौं, चैत ९  मकवानपुर, राक्सिराङ गाउँपालिका-५ कुत्तासिंहस्थित गिर्खे खोलाको बगरबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-२ माझटोल बस्ने १७ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले ...

श्रीमतीको हत्यापछि आफैँले गरे प्रहरीलाई फोन

श्रीमतीको हत्यापछि आफैँले गरे प्रहरीलाई फोन


धनगढी,८ चैत । डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका-५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेको आरोप लागेको हो ...

किर्ते गरी एक करोड बढी राजश्व हिनामिना गर्ने परियार पुर्पक्षको लागि थुनामा

किर्ते गरी एक करोड बढी राजश्व हिनामिना गर्ने परियार पुर्पक्षको लागि थुनामा


चितवन , ६ चैत। मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत रहदाँ किर्ते गर्ने रिठ्ठे परियारलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । मालपोत कार्यालय भरतपुरमा आर्थिक २०७३/७४ र ७४/७५ मा लेखा अधिकृत पदमा र...