अपराध
वडाअध्यक्ष अर्कै महिलालाई लिएर होटलमा, श्रीमतीले नै गरेकी थिइन् प्रहरीलाई खबर
काठमाडौं,६ चैत । स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका एक जनप्रतिनिधि प्रहरीको फन्दामा परेका छन् । अघिल्लो महिना १७ बर्षकी भागिरथी भट्टको बलात्कार र हत्याले तरङ्गित भएको ठाउँ बैतडीको दोग...
एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ
काठमाडौं, चैत ६ काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको छ । ...
दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ
काठमाडौं,६ चैत । दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ। प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरी कमलपोखरी बृत्तमा प...
मालपोत कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ
महेन्द्रनगर ,५ चैत। मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान...
चितुवाको छाला र हड्डीसहित पक्राउ
काभ्रे,५ चैत । चितुवाको छाला र हड्डीसहित एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। प्रहरीले काभ्रे खानीखोला गाउँपालिका-७ का ३४ वर्षीय टेकबहादुर थिङलाई मंगलबार आखेटोपहारसहि...
कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
कञ्चनपुर ,५ चैत। मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ। दमाईले चैत २ गते साँझ मादक ...
आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजाय
डोटी,५ चैत । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गुल्मी २०७७ चैत ५ १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका-५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासा...
श्रीमानसँगै होटल आएकी महिला मृत फेला
काठमाडौं,५ चैत । धनगढीमा श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन्। कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार मृत फेला परेकी हुन्। धनगढी-३ को सौराइ होटलमा भुइँमा सुतेको अव...
भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या
चितवन, ४ चैत । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गर...







