समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न पक्राउ


कैलाली, ४ चैत । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्...

२७ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा ९४ वर्षीया वृद्ध पक्राउ

२७ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा ९४ वर्षीया वृद्ध पक्राउ


स्याङजा,४ चैत ।  सुन्दा तपाईलाई अचम्म लाग्ला । तर सत्य यही हो । स्याङजामा ९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बलात्कृत भएकी छन् । सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको ...

लागुऔषध विरुद्ध प्रहरीको सडक नाटक

लागुऔषध विरुद्ध प्रहरीको सडक नाटक


चितवन, ३ चैत । समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि भन्दै प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय चितवनसँगकोे सहकार्यमा वाग्मती प्रदेश प...

चितवनका दुई युवा लागुऔषध सहित नवलपुरमा पक्राउ

चितवनका दुई युवा लागुऔषध सहित नवलपुरमा पक्राउ


चितवन, ३ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीबाट आज बिहान दुई युवा लागुऔषध सहित पक्राउ परेका छन् । कावासोती १६ को चालीसकिलो जंगलमा सवारी साधनमा सुरक्षा जाँचका क्रममा चितवनका दुई युवा ला...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद


वीरेन्द्रनगर, ३ चैत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले त...

विवाहको नाटक गर्दै टीकोटालो गरेर बलात्कार गर्ने दुई युवा पक्राउ

विवाहको नाटक गर्दै टीकोटालो गरेर बलात्कार गर्ने दुई युवा पक्राउ


काठमाडौं,२ चैत । तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पा...

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ


डडेल्धुरा,१ चैत । डडेल्धुरामा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध सहित ५ जना पक्राउ परेका छन । परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ७० वर्ष...

सफ्टवेयरको सोर्स कोड दुरुपयोग गर्ने ३ जना नियन्त्रणमा

सफ्टवेयरको सोर्स कोड दुरुपयोग गर्ने ३ जना नियन्त्रणमा


काठमाडौँ,२ चैत । सफ्टवेयर सोर्सकोड दुरुपयोग गरेको आरोपमा तीनजनालाई साइबर ब्‍यूरो प्रहरीले पक्राउ गरेको छ। प्रकाउ पर्नेमा प्रिफेरेन्स टेक्नोलोजी प्रा.लि. बुटवलका सञ्‍चालकत्रय ३९ वर्षीय विमल केसी,...

दाङमा जरायोको सिंगसहित एक महिला पक्राउ

दाङमा जरायोको सिंगसहित एक महिला पक्राउ


दाङ, २ चैत । दाङमा जरायोको सिङसहित एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ पृथ्वीनगरकी २८ वर्षीया सीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनलाई आइतबार ब...

ठुलो परिमाणमा मदिरा सहित एक जना भारतीय पक्राउ

ठुलो परिमाणमा मदिरा सहित एक जना भारतीय पक्राउ


मोरङ,२ चैत । ठूलो परिणामा विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिव लाल राय रहेका छन् । ठूलो परिणामको ...