अपराध
चितवनमा यात्रुलाई दुख दिने ६ जना बिचौलिया पक्राउ
चितवन, २ चैत । यात्रुलाई अनावश्यक रुपमा दुख दिने यातायात क्षेत्रका बिचौलियाका विरुद्धमा चितवन प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको छ । यात्रुसँग बढी भाडा माग्ने, अनावश्यक रुपमा सवारी साधन रोक्न लगाए...
रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन पक्राउ
भैरहवा ,१ चैत । रुपन्देहीको मर्चवार क्षेत्रबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका ७ बेतकुईयाका २४ वर्षीय सुरज हरिज, सोही वडाका २३ वर्षीय तौलन ...
मोरङमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ
विराटनगर ,१ चैत । मोरङमा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन् । प्रहरीका अनुसार घाँस काट्न गएकी ८...
नयाँ दिल्लीमा कोठी सञ्चालन गर्ने रुकमाया नुवाकोटबाट पक्राउ
काठमाडौं,२८ फागुन । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले ...
साढे दुई किलो यूरेनियम सहित ४ जना पक्राउ
काठमाडौं,२८ फागुन । काठमाडौंबाट २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जना पक्राउ परेका छन् । बौद्धबाट पक्राउ परेका ४ जनालाई बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको छ । पत्रकार सम...
प्रहरीलाई घुस दिन खोज्ने चार जना पक्राउ
चितवन, २७ फागुन । प्रहरीलाई घुस दिन खोज्ने विरुद्ध चितवन प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । सवारी साधनका चालकले आफ्नो गल्ती ढाकछोप गर्नभन्दै प्रहरीलाई घुस दिने गरेकोमा यस्तो गतिविधि नियन्त्रणका ला...
हत्यामा संलग्न तीन जना पक्राउ
चितवन, २६ फागुन । गत फागुन १० गते भरतपुर–३ स्थित नगर वनको सडक छेउमा मृत भेटिएका लम्जुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ५ घर भइ भरतपुर–१ बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्यामा संलग्न अभियोगमा प्रहरी...
श्रीमतीले खान रोक लगाएपछि श्रीमानले गोली हानेर गरे हत्या
काठमाडौं,२५ फागुन । श्रीमतीले रक्सी खान रोक लगाएपछि आक्रोशित बनेका एक श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । सोमबार राति अनुपम मिश्राले श्रीमती राखी मिश्राको गोली हानेर हत्या गरेका हुन् ...
भ्यू टावर घोटाला प्रकरण : ठेकेदार मनोज भेटवाल पक्राउ
काठमाडौँ,२५ फागुन । काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई मंगलबार पक्राउ गरेको हो ।...
मोरङमा थप्पड हान्दा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
मोरङ,२५ फागुन । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेवमाथि पत्नी हत्याको आरोप लागेको छ। उनको कुटपिटबाट श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को ज्यान गएको मोरङ ...









