अपराध
मनकामना मन्दिरबाट तीन लाख बराबर सामग्री चोरी
बलेवा ,१३ फागुन । बाग्लुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बाग्लुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित ...
सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुई जना घुससहित पक्राउ
बुटवल, १३ फागुन । घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा-३ लोन्डिहवास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प...
गैंडा मारी खाग बिक्री गरेको अभियोगमा तीन जना काठमाडौँबाट पक्राउ
काठमाडौं,१३ फागुन । प्रहरीले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बेच्ने तीन जनालाई काठमाडौँ धापासी र सीतापाइलबाट पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चितवन राष...
१ करोड बढी राजश्व रकम हिनामिना गर्ने मालपोत अधिकृत पक्राउ
काठमाडौं,१३ फागुन । किर्ते गरेको आरोपमा मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लेखा अधिकृत रिठ्ठे परियारलाई काठमा...
सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ
सिन्धुली,१० फागुन। प्रहरीले सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मरिण गाउँपालिका– ६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलस...
बिना इजाजत औषधि ओसारपसारमा संलग्न ३ जना पक्राउ
चितवन, ९ फागुन । बिना इजाजतका औषधि ओसारपसारमा संलग्नलाई चितवन प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो । प...
राैतहटमा हवाई फायर गरेर तस्करबाट काठ बरामद
रौतहट, फागुन ९। रौतहटमा हवाइ फायर गरेर काठ बरामद गरिएको छ। हवाइ फायर गरेपछि काठ तस्कर भने भागका छन्। डिभिजन वन कार्यालय, रौतहटको गस्ती टोलीले शनिबार राति चन्द्रपुरको वन क्षेत्रबाट काठ बरादम गर्...
शिव पौडेलका हत्यारालाई आममाफी दिएकोमा परिवारको आपत्ति
चितवन, ०९ फागुन । तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या मुद्दा सजाय पाइरहेका तीन जनाले आममाफी पाएको भन्दै पौडेलको परिवारले आपत्ति जनाएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आममाफी पाउने चि...
१८ क्विन्टल गाँजा जलाएको भन्दै स्थानीयले गरे प्रहरीमाथि आक्रमण
मकवानपुर, फागुन ९ गाउँबाट बरामद भएको १८ क्विन्टल लागू औषध (गाँजा) जलाएर फर्किरहेको प्रहरीमाथि मकवानपुरमा स्थानीयले आक्रमण गरेका छन् । राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८...
चितुवाको छालासहित एक जना पक्राउ
बझाङ,९ फागुन । नेपाल प्रहरीले बझाङबाट चितुवाको १ थान छालासहित एक जना नियन्त्रणमा लिएको छ । बुङ्गल नगरपालिका-८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छाला सहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय...







