समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

३ महिने छोराको हत्या गर्ने बाबु पक्राउ

३ महिने छोराको हत्या गर्ने बाबु पक्राउ


बैतडी,१८ फागुन । तीन महिने छोराको हत्या गरेको अभियोगमा पञ्‍चेश्‍वर गाउँपालिका(५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा उनलाई मंगलबार ...

६ वर्ष पछि पक्राउ  परे बहुविवाह मुद्दाका फरार अधिकारी

६ वर्ष पछि पक्राउ परे बहुविवाह मुद्दाका फरार अधिकारी


काठमाडौं ,१८ फागुन । बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका १० बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मु...

घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर भागे गाउँपालिकाका अध्यक्ष,चालक अख्तियारको फन्दामा !

घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर भागे गाउँपालिकाका अध्यक्ष,चालक अख्तियारको फन्दामा !


जनकपुरधाम ,१८ फागुन । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् । भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ ला...

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको प्रयास

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको प्रयास


काठमाडौँ,१८ फागुन ।  नुवाकोटामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको छ । तारकेश्वर गाउँपालिका–२ मा गत शुक्रवार किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेका हुन् ।   ति किशोरील...

अवैध बालुवा चोरी निकासी गर्ने १० ट्याक्टर कारबाही

अवैध बालुवा चोरी निकासी गर्ने १० ट्याक्टर कारबाही


बुटवल,१७ फागुन । कपिलबस्तुमा अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टरलाई प्रहरीले आइतवार साँझ नियन्त्रणमा लिएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीबाट सर्त विपरित बालुवा च...

बालबालिकालाई शारीरिक तथा मानसिक यातना  दिने थापा पक्राउ

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने थापा पक्राउ


कास्की,१७ फागुन ।  बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका ६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई...

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ


काठमाडौं ,१६ फागुन। प्रहरी प्रधान कार्यालय साइबर ब्युराको लोगो दुरुपोग गरी भ्रामक सूचना फैलाएको आरोमा प्रज्वल पोख्रेल पक्राउ परेका छन्।उनीमाथि नक्कली फेसबुक पेज खोली म्यासेन्जरबाट साइबर ब्युरोले कु...

१२ किलो गाँजासहित एक जना पक्राउ

१२ किलो गाँजासहित एक जना पक्राउ


म्याग्दी,१४ फागुन। म्याग्दी जिल्लामा १२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई १२ किलो गाँजासहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो । बोराभ...

आफ्नै आमाको  हत्या आरोपमा छोरा पक्राउ

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ


काठमाडौं,१४ फागुन । अछाममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ पर...

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन


काभ्रे,१३ फागुन ।  जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जर...