अर्थ-विजनेस
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
काठमाडौं , १६ साउन । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३४ लाख ५९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनी प्रेम बहादुर भण्डा...
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ
काठमाडौं , १५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द...
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश
काठमाडौं , १४ साउन । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं , १४ साउन । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक शेयरधनीहरु इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । ...
आइएमई पेले ल्यायो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’को अफर
काठमाडौं , १३ साउन । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा दुई सय...
हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै रिट दायर
काठमाडौं , १२ साउन । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरक...
एक वर्षमा नेपाल भित्रियो १६ अर्बभन्दा बढीको फलफूल
काठमाडौं,११ साउन । गत आर्थिक वर्ष २०७९।८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको...
अर्थले बनायो लघुवित्त पीडितसँग वार्ता गर्न बरालको संयोजकत्वमा समिति
काठमाडौं,११ साउन। अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहस...
काठमाडौंमा अब सवारी पार्किङको शुल्क कति ?
काठमाडौं,११ साउन। काठमाडौं महानगरपालिकाभित्र तपाई सवारी साधान पार्किङ गर्दा जथाभावी शुल्क तिर्नु परेर हैरानीमा हुनुहुन्छ ? अव महानगरपालिकाले सवारी पार्किङका लागि निश्चित मापदण्ड र शुल्क तय गरेको छ । ...
२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद
नेपालगञ्ज,११ साउन | बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । घटना बुधबारको हो । नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै ग...









