अर्थ-विजनेस
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ,१० साउन | साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम रहे...
नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री
बुटवल,०८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मन्त्री महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँज...
आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?
काठमाडौं ,०८ साउन | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राकाे विनिमय दर ताेकेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ । त्यस्...
‘५० लाखसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार’
काठमाडौं,०७ साउन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ०८०–८१ को सन्दर्भ स्पष्ट पारेका छन् । यस क्रममा उनले सेयर धितो कर्जामा सय प्रतिशत जोखिम भार सम्बन्ध व्यवस्थामा रहेको २५ ल...
मौद्रिक नीति सञ्चालक समितिबाट पारित
काठमाडौं,०७ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक हुँदै छ । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ भने राष्ट्र बैंकले आजै ३ बजेका लागि पत्रकार सम्मेल...
घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं,०७ साउन | आज साताको पहिलो दिन सुन चाँदीको भाउमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हज...
नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार भारी अंकले वृद्धि
काठमाडौं , १ साउन । आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबारको दिन शेयर बजार भारी अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको हो । आज बजारमा ७६ लाख ३४ हजार १९०...
१५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं , ३१ असार | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । ने...
आइएमई लाइफको आइपीओ बाँडफाँड, कतिले पाए शेयर ?
काठमाडौँ, ३० असार । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार...








