समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?


काठमाडौं, ३ जेठ  । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ९०० ले बढेको सुनको भाउ सोमवार रू. ३०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व...

आइतवार ह्वातै बढ्यो सुनको मूल्य,कति छ आज?

आइतवार ह्वातै बढ्यो सुनको मूल्य,कति छ आज?


काठमाडौं,२ जेठ । साताको पहिलो  दिन आइतवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ९०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महा...

सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट


काठमाडौँ, ३१ वैशाख । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको...

अब बैंकहरुले निश्चित सेवा मात्र प्रदान गर्ने

अब बैंकहरुले निश्चित सेवा मात्र प्रदान गर्ने


काठमाडौं, ३१ बैशाख । अब बैंकहरुले निश्चित सेवा मात्र प्रदान गर्ने भएका छन् । नेपाल बैंकर्स संघको हिजो बसेको बैठकले २५ प्रतिशत कर्मचारी राखेर सेवा दिँदै आएका बैंकहरुबाट कोरोना जोखिम कम गर्न विभिन्न ...

नौ महिनामा भित्रियो सात खर्ब, २९ अर्ब विप्रेषण

नौ महिनामा भित्रियो सात खर्ब, २९ अर्ब विप्रेषण


काठमाडौँ, २९ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा रोजगारीमा नकारात्मक प्रभाव परेको भएपनि वि...

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


काठमाडौं,२९ वैशाख । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ९२ हजारमा ...

सुनको मूल्‍य घट्यो, तोलामा कति ?

सुनको मूल्‍य घट्यो, तोलामा कति ?


काठमाडौँ,२२ वैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँ घटेर ९० हजार ३०० रुपैयाँ कायम भएको ह...

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द


डोटी, २१ वैशाख । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका ...

शुक्रवार घट्यो सुनको भाउ, कति पुग्यो ?

शुक्रवार घट्यो सुनको भाउ, कति पुग्यो ?


चितवन, १७ वैशाख । सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । ह...

निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग

निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग


काठमाडौँ, १६ वैशाख । निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा का...