समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने


काठमाडौँ, १६ वैशाख । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुल...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण


काठमाडौँ, १५ वैशाख । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली वि...

बुधवार सुनचाँदीको मुल्य कति पुग्यो ?

बुधवार सुनचाँदीको मुल्य कति पुग्यो ?


काठमाडौं,१५ वैशाख । नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ७ सयले कमि आई प्रतितोल...

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित


काठमाडौं,१३ वैशाख । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण...

सुरक्षित रहँदै व्यवसाय गर्न आग्रह

सुरक्षित रहँदै व्यवसाय गर्न आग्रह


गण्डकी, वैशाख १३ पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले...

नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट


काठमाडौँ, १२ वैशाख । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक ...

घट्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

घट्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?


काठमाडौं,१० वैशाख । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ५ ...

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत


काठमाडौँ, ९ वैशाख । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने÷गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । ...

सुनको मूल्य बढ्ने क्रम जारी, कति छ आजको मूल्य ?

सुनको मूल्य बढ्ने क्रम जारी, कति छ आजको मूल्य ?


काठमाडौं,८ वैशाख । पछिल्लो समय सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधवार सुनको मूल्य १३ सयले बढेर तोलाकै ९२ हजार पुगेको छ। अघिल्लो दिन सुन ९० हजार ७ सयमा कारोबार भएको थियो। ...

वैशाख २७ पछि कतारी नोट साट्न नपाइने

वैशाख २७ पछि कतारी नोट साट्न नपाइने


काठमाडौं,७ वैशाख। नेपाल राष्ट्र बैंकले कतारी नोट २७ वैशाखभित्र साट्न सवै सर्वसाधारणलाई सार्वजनिक सूचना जारी गरेको छ। कतारले चलनचल्तीमा रहेका नोटहरु बन्द गर्न लागेको हुँदा राष्ट्र बैंकले हाल चलनच...