समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राकाे कति ?

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राकाे कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेक...

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी


म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु ...

तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान

तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान


काठमाडौं । नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिद गर्न लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी)मार्फत निगमले जहाज खरिद गर्न लागेको हो । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल...

एनआरएनए सम्मेलन-अब कुरा भन्दा काम थालौँ : अध्यक्ष ढकाल

एनआरएनए सम्मेलन-अब कुरा भन्दा काम थालौँ : अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् । आजदेखि यहाँ सुरु भएको गैर आव...

विदेशी विनिमय दर : मंगलबार कुन मुद्राको कति ?

विदेशी विनिमय दर : मंगलबार कुन मुद्राको कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ...

नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झर्‍यो

नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झर्‍यो


काठमाडौँ । सोमबार नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.३८, फ्लोट इण्डेक्स १.५८ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ । आज २८४ स्टकको शेयर का...

आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ ?

आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। जसका लागि नेपाल ...

ग्लोबल आइएमईको दशैं प्रतियोगितामा ६० हजार जित्ने अवसर

ग्लोबल आइएमईको दशैं प्रतियोगितामा ६० हजार जित्ने अवसर


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ । उक्त प्रतियोगितामा सहभागिता हु...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो...

आज डलर साट्दै हुनुहुन्छ ?, यस्तो छ विनिमय दर

आज डलर साट्दै हुनुहुन्छ ?, यस्तो छ विनिमय दर


काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (असोज २६ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै युरो...