सुनको मूल्य बढ्यो, आज तोलाको कति पुग्यो ?
प्रकाशित मिति: सोमबार, मंसिर ०४, २०८० | १२:२६:३९
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको हाे आइतबार एक लाख १५ हजार ५ सय रूपैयाँ थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको । यता चाँदी आज प्रतितोला एक हजार ४५० रूपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०४, २०८० |
१२:२६:३९
3433