कला मनोरंजन
‘कन्ट्री सिंगर’ केनी रोजर्सको निधन
काठमान्डौ , ८ चैत्र ‘कन्ट्री म्युजिक’ का हस्ती गायक केनी रोजर्सको ८१ वर्षको उमेरमा निधन भएको छ। उनले १९७० र ८० को दशकमा पप र कन्ट्री म्युजिकमा वाहवाही मच्चाएका थिए भने तीनवटा ग्रामी जितेका थिए।...
‘बेबी डल’ गायिका कनिका कपूरविरुद्ध उजुरी
काठमाडौं,८ चैत्र । कोरोना भाइरस संक्रमित गायिका कनिका कपूरविरुद्ध भारतको उत्तर प्रदेश प्रहरीले लापर्वाही गरेको आरोपमा उजुरी दर्ता गरेको छ। उनीविरुद्ध आईपीसीको धारा १८८, २६९, २७० अन्तर्गत उजुरी दर्त...
बलिउड गायिका कनिका कपुरलाई कोरोना,अस्पताल भर्ना
एजेन्सी,७ चैत्र । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लन्डनबाट भारत आएकी गायिका कनिकामा...
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
काठमाडौं,५ चैत्र । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर बेलायतबाट फर्किएपछि आइसोलेसनमा बस्न गएकी छिन् । भारतिय मिडियाका अनुसार बेलायतबाट पतिसहित घर फर्किएकी उनले आफु आइसोलसनमा बसेको बताएकी छिन् । उनले ...
‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक (भिडियो)
काठमाडौं,३० फागुन । बैशाख १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'लप्पन छप्पन २' को 'झुसे बारुलो'बोलको गीत सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द र संगीत रहेको गीतमा आर्जन पाण्डे, बिध्या तिवारी र मिस्टर...
हलिउड अभिनेता टम हान्क्स दम्पत्तिलाई नै कोरोना संक्रमण
एजेन्सी,२९ फागुन । नायक टम ह्यान्क्सले श्रीमती रिटा विल्सनसहित आफूलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् । अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले रोगको ल...
एक्सनले भरिपूर्ण ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एजेन्सी,१९ फागुन। बलिउडका सुपरस्टार अक्षय कुमार अभिनित बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अक्षयको एक्शनलाई स्थान दिइएको छ । ‘सिंघम’ र ‘सिम्बा’को कथावस्तुलाई जोडिएक...
अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं,१८ फागुन । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गी...
नायिका आँचलको चितवनका डा.उदीप श्रेष्ठ संग आज विवाह हुँदै
काठमाडौं ,१२ फागुन । पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माको सोमबार चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ । सोमबार साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आ...
अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या
एजेन्सी,१० फागुन। अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो ।लस एन्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागेपनि ...








