कला मनोरंजन
‘मिस नेपाल २०२५’ को ताज लुना लुइँटेललाई
चितवन, १५ भाद्र । मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छन्। आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न फिनालेमा लुइँटेललाई यस वर्षको मि...
दीपकराज गिरी नेतृत्वमा ‘छक्कापञ्जा कमेडी टूर’ अमेरिकामा आयोजना
चितवन, १४ भाद्र । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकारहरू दशैंको अवसरमा अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा कमेडी टूर’मा सहभागी हुने भएका छन्। दीपकराजले शुक्रबार टूरको औपचारिक घोष...
‘धागो’ नेपाल र भारतमा २८ कार्तिकमा प्रदर्शन हुने
चितवन, १३ भाद्र । सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘धागो’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने जनाइएको छ । शुक्रबार पोस...
चलचित्र ‘सोल्टिनी’ भाइटीकामा प्रदर्शन हुने
चितवन, १३ भाद्र । चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ। प्रकाश सपूत र परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको यो चलचित्र कात्तिक ६ गते, भाइटीकाको दिन प्रदर्शनमा आउनेछ। कार्यकारी न...
चलचित्र ‘जेरी अन टप’ टिजरको ,२ दिनमै १० लाखभन्दा बढी भ्यूज
चितवन, १२ भाद्र । चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ। अनमोल केसीको मुख्य भूमिका रहेको यो फिल्मको कथा सगरमाथा आरोहण र पदयात्राको क्रममा विकसित हुने प्रेमकथामा आधारित छ। सोमबार साँझ सार्व...
अस्कर अवार्डमा नेपाली चलचित्र आवेदन खुला
चितवन, १२ भाद्र । विश्वकै प्रतिष्ठित ‘द अस्कर अवार्ड’मा नेपालको तर्फबाट पठाइने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ। ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषाका च...
दयाहाङ अभिनित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक
खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक खिलबहादुर गुरुङ निर्देशित फिल्म "रिमै’"को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी ...
‘हिमालय रोडिज’ सिजन ७ आगामी १६ भदौबाट प्रसारण हुने
चितवन, ०९ भदौ । दर्शकमाझ प्रतिक्षित एड्भेन्चर रियालिटी शो **‘हिमालय रोडिज’**को सातौं सिजन आगामी भदौ १६ गतेदेखि प्रसारण हुने भएको छ। नयाँ सिजनमा प्रतिस्पर्धीले आफ्नो साहसिक क्षमता प्रस्तुत गर्नेछन्।...
‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने
चितवन, ०८ भदौ । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् । ‘ओपन इन्डिङ’ फिल्मको रिजोल...
दीपाश्रीलाई दीपकराजको जन्मदिनको मार्मिक शुभकामना
चितवन, ०७ भदौ । हास्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलाप्रति भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनको भनाइ छ । आज फेसबुकमार्फत ...









