समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

कोरोना अपडेट : विश्वभर ८८ हजार ५ सय भन्दा धेरैको मृत्यु, कुन देशमा कतिको मृत्यु ?

कोरोना अपडेट : विश्वभर ८८ हजार ५ सय भन्दा धेरैको मृत्यु, कुन देशमा कतिको मृत्यु ?

काठमाडौं, २७ चैत्र ।   विश्वका लागि ठूलो स्वास्थ्य चुनौति बन्दै बनेको कोरोना भाइरसका कारण सारा विश्व भर अहिलेसम्म ८८ हजार ५४९ जनाको ज्यान गएको छ भने १५ लाख १९ हजार ५१५ जनामा कोरोना भाइरसको संक्...

भारतले बनायो कोरोना भाइरस विरुद्धको भ्याक्सिन,जनावरमा प्रयोग सुरु

भारतले बनायो कोरोना भाइरस विरुद्धको भ्याक्सिन,जनावरमा प्रयोग सुरु

अहमदावाद, २६ चैत । कोरोना भाइरसविरुद्ध लडाई लडिरहेको संसारका लागि भारतबाट खुसीको खबर आएको छ । बुधबार त्यहाँ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको जनावरमा प्रयोग सुरु गरिएको हो । यसको नतिजा आउन ४ देखि ६ म...

कैलाली अस्पतालले भर्ना लिन नमानेपछि बिरामीको मृत्यु

कैलाली अस्पतालले भर्ना लिन नमानेपछि बिरामीको मृत्यु

कैलाली,२६ चैत्र । अस्पतालले भर्ना नलिएपछि कैलालीमा एक जनाको मृत्यु भएको छ। आज साढे ११ बजे धनगढीस्थित एक निजी अस्पताल पुर्‍याइएका गोदावरी नगरपालिका-२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्य...

देशभर १० प्रयोगशालाबाट कोरोना परीक्षण गरिँदै, अहिलेसम्म दुई हजार ३६६ को परीक्षण

देशभर १० प्रयोगशालाबाट कोरोना परीक्षण गरिँदै, अहिलेसम्म दुई हजार ३६६ को परीक्षण

काठमाडौं,२६ चैत्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा मङ्गलबारसम्म देशभर दुई हजार ३६६ जनाको स्वाब नमुना परीक्षण गरिएको छ। मङ्गलबारसम्ममा दुई हजार एक सय २२ जनाको कोरोना परीक्षण गरिएकोमा ९...

अस्पताल नजाने पाँच चिकित्सक बर्खास्त

अस्पताल नजाने पाँच चिकित्सक बर्खास्त

बुटवल,२६ चैत्र । कोरोना संक्रमण जोखिमका बेला कामकाजमा नआउने पाँच जना चिकित्सक बर्खास्त भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो। हटाइएका च...

कोरोना महामारी: ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ४ लाख बढी (अपडेट)

कोरोना महामारी: ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ४ लाख बढी (अपडेट)

काठमाडौं,२६ चैत्र । चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८३ हजार ५८ पुगेको छ । ...

कपिलवस्तु अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

कपिलवस्तु अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

कपिलवस्तु,२५ चैत्र । कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ । कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्...

चितवनमा कोरोना परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ

चितवनमा कोरोना परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ

चितवन,२५ चैत्र । चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा सोमबार परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा।कृष्णसागर शर्माका अनुसार आ...

कोरोना अपडेट :  ७४ हजार ६२९ को मृत्यु, १३ लाख बढि संक्रमित

कोरोना अपडेट : ७४ हजार ६२९ को मृत्यु, १३ लाख बढि संक्रमित

काठमाडौं, २५ चैत । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ६२९ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ४२८ पुगेको विश्व स्वास्थ्य संगठन...

कोरोनाबाट ७० हजारभन्दा बढीको मृत्यु , संक्रमितको संख्या १३ लाख नजिक

कोरोनाबाट ७० हजारभन्दा बढीको मृत्यु , संक्रमितको संख्या १३ लाख नजिक

काठमाडौं, २४ चैत कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाको प्रकोपले हाल विश्वभर त्रास फैल्याएको छ। हालस...