स्वास्थ्य
आजदेखि भरतपुरमै सुरु भयो कोरोना परीक्षण
चितवन, चैत २४ । आज (सोमबार)देखि चितवनको भरतपुरमा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु गरिएको छ । तीन दिन लगाएर तयार पारिएको ल्याबमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट संकलन गरिएको १६ ज...
कोरोना महामारी:मृतकको संख्या ६९ हजार नाघ्यो, बढेको बढ्यै छन् संक्रमित
काठमाडौं,२४ चैत्र । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ६९ हजार ४७९ जनाको ज्यान गईसकेको छ भने यो...
सोमबारदेखि चितवनमा कोरोना परीक्षण सुरु हुने
चितवन,२३ चैत । सोमबारदेखि चितवनको भरतपुरमा कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण थालिने भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याब तयार पारिएको छ । ल्याब निर्माणको न...
चितवनमा दीर्घरोगीहरूलाई घरमै पुर्याइँदैछ औषधि
चितवन, २३ चैत्र । चितवनको रत्ननगरमा बिरामीको घरघरमै औषधि पुर्याउने व्यवस्था गरिको छ। लायन्स क्लब अफ चितवन नेशनल पार्क र लियो क्लब अफ रत्ननगरको संयुक्त प्रयत्नमा यस्तो व्यवस्था गरिएको छ। दीर्घरो...
अमेरिकामा एकैदिन कोरोनाबाट १३ सय ४४ को मृत्यु
एजेन्सी,२३ चैत्र । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अमेरिकामा हालसम्मकै बढी संख्यामा ज्यान गएको छ। अमेरिकामा एकैदिन १३ सय ४४ जनाको मृत्यु भएको हो। यो संख्या अमेरिकामा दैनिक मृत्यु हुने दरको सबैभन्दा ...
स्वास्थ्य मन्त्रालयअन्तर्गतका ३८ निकायको बजेट रोक्का
काठमाडौं,२३ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतकामा अस्पताल तथा निकायको नियमित कार्यक्रमको बजेट रोक्का गरेको छ। कोरोनाको कारण देशको आर्थिक गतिविधि प्रभावित भएको भन्दै मन्त्रालयले नि...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ६४ हजार नाघ्यो,१२ लाखभन्दा बढी संक्रमित
एजेन्सी,२३ चैत्र । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश...
नेपाल आउने औषधि र कच्चा पदार्थ सीमा नाकामै रोकियो
वीरगन्ज,२३ चैत्र । नेपाल र भारत दुवै देशमा लकडाउन भएका कारण भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थको आयात रोकिएको छ । भारतका विभिन्न सहरबाट नेपालका आयतकर्ताले मगाएका औषधि र औषधिजन्य कच्चा पदार्थ भारतको...
कञ्चनपुरका संक्रमितसँगै अन्य १० जना आएका थिए
महेन्द्रनगर, २२ चैत । सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र...
नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं , २२ चैत। नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९ ) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोर...








