स्वास्थ्य
कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो
काठमाडौं,१५ चैत्र । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। विश्व स्वास्थ संगठनका अनुसार शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएको तथ्याङक सार्वजनिक भएको छ।...
कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?
काठमाडौं,१४ चैत्र । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५ लाख ४९ हजार ३५९ जनालाई संक्रमण भएको छ । १ लाख २८ हज...
अमेरिकामा एकैदिन ८४ जनाको मृत्यु,न्युयोर्क शहरमा सबैभन्दा धेरै कोरोना संक्रमित
न्युयोर्क,१४ चैत्र कोरोना भाइरस(कोभिड १९) बाट न्युयोर्क शहरमा एकै दिन ८४ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीवारमात्र कोरोनाका कारण ८४ जनाको मृत्यु भएको न्युयोर्क पोस्टले जनाएको छ। एकै द...
दुर्गा प्रसाईंले कोरोना उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने
काठमाडौं,१४ चैत्र। झापाको बिएण्डसी टिचिङ हस्पिटल कोरोना (कोभिड–१९) भाइरसको उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । विश्वव्यापी रुपमा कोरोना (कोभिड–१...
कोरोना भाइरस : स्पेनमा चार हजारको मृत्यु ,५६ हजार संक्रमित
मड्रिड,१३ चैत्र । स्पेनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुगेको छ । विश्वमा इटालीपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या स्पेनमा धेरै पुगेको हो । स्पेनी स्वास्थ्य मन्त्रालयल...
भारतबाट आएका छोरालाई क्वारेन्टाइनमा राख्दा बाबुद्वारा कुटिए स्वास्थ्यकर्मी
धनगढी,१३ चैत्र भारतबाट फर्केको छोरालाई घर जान नदिएर क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुर्चौडी नगरपालिकाका वडा नम्बर ५ का एक स्थानीयले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्। काटैस्थित भूमिराज माविमा...
कोरोना भाइरसको संक्रमण पुष्टि भएका युवा सवार विमानमा थिए १७० यात्रु
काठमाडौं,१३ चैत्र । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका व्यक्ति सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानमा आएका धादिङका...
विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो, ४ लाख बढी संक्रमित
काठमान्डौ,१३ चैत कोरोना भाइरस पहिलो पटक देखिएयताको तीन महिनामा विश्भर ४ लाख ६८ हजार ५ सय ७७ जनामा संक्रमण भएको पाइएको छ। यो अवधिमा कोरोना भाइरसका कारण विश्वमा २१ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन्।...
स्पेनमा कोरोनाका कारण एकैदिनमा ७३८ जनाको मृत्यु
बार्सिलोना,१२ चैत्र । स्पेनमा कोरोना भाइरस (कोभिड- १९)का कारण एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ । हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ । मृत्यु हुने...
कोरोना भएका व्यक्ति चैत ६ मा कतारबाट आएका थिए: स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं,१२ चैत्र । आज कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ६ चैतमा कतारबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्। मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल प्रेसमिटमा मन्त्री ढकालले त...







