स्वास्थ्य
कोरोना कहरः इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु
एजेन्सी,१२ चैत । कोरोना भाइरसको संक्रमणका इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु भएको छ । मंगलबारमात्रै इटलीमा ७ सय ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यो संख्या सोमबारको मृतकको संख्या भन्दा १ सय ४...
कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?
काठमाडौं,१२ चैत्र । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसबाट विश्वभर चार लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने करिब १९ हजार मानिसको मृत्यु भइसहेको छ । विश्वभरका १९७ मुलुकमा फैलिइसकेको यस...
नेपालमा थप एक जनामा भेटियो कोरोना , सक्रमितको संख्या ३ पुग्यो
काठमाडौं,१२ चैत्र नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना...
तीन बालक कोरोनाको आशंकामा कान्ति बाल अस्पतालमा भर्ना
काठमाडौं,११ चैत्र । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाए...
बर्दियामा १ जना आइसोलेसन र ६ जनालाई क्वारेन्टाइनमा राखियो
बर्दिया,१० चैत्र । छिमेकी मुलुक भारतबाट लुकीछिपि नेपालभित्र प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार बेलुकी नियन्त्रणमा लिई जाँच सुरु गरिएको छ । भारतबाट लुकिछिपि बर्दियाको सदरमुकाम...
कोरोना अपडेट: विश्वभरीमा चौध हजार ७०४ को मृत्यु ,१९० देश प्रभावित
एजेन्सी,१० चैत्र । महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १४ हजार ७ सय ०४ जनाको मृत्यु भएको छ । ३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रम...
कोरोना कोषमा कृृषि विकास बैंकको १ करोड २५ लाख सहयोग
काठमाडौ,१० चैत्र । कृषि बिकास बैंकले कोराना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले आज सोमबार कोभिड–१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा ने...
ब्रेकिङ न्यूजः काठमाडौंमा भेटिए कोरोना संक्रमित, फ्रान्सबाट आएकी किशोरीको टेस्ट पोजेटिभ
काठमाडौं,१० चैत्र । फ्रान्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । उनको अहिले उपचार भइरहेको छ । फ्रा...
अब टेकु अस्पतालमा कोरोनाका शंकास्पद व्यक्तिको मात्र जाँच गरिने, अन्यलाई वीर र टिचिङ सारिने
काठमाडौं,९ चैत्र । अब काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्र जाँच हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता स...
भरतपुरको कोरोना अस्पतालमा ९ जनाको स्वास्थ्य जाँच
चितवन , ८ चैत। चितवनको भरतपुरमा संचालनमा आएको कोरोना बिशेष अस्पतालमा आज नौ जनाको स्वास्थ्य जाँच गरिएको छ । चितवनका विभिन्न अस्पताल तथा हेटौडाँबाट कोरोनो अस्पताल पठाइएका नौ जना विरामीको स्वास्थ्य ...







