समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

कैलालीमा कोरोना आशंकामा तीन जना अस्पताल भर्ना

कैलालीमा कोरोना आशंकामा तीन जना अस्पताल भर्ना

कैलाली, ८ चैत । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आशंकामा कैलालीमा तीन जनलाई अस्पताल भर्ना गरिएको छ । भारतबाट आएका तीन जनालाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि धनगढी सेती प्रादेशिक अस्पतालमा...

भारतबाट फर्किएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

भारतबाट फर्किएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

महेन्द्रनगर,८ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा २ जना व्यक्ति कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भर्ना भएका छन् । शनिबार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अ...

नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै

नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै

काठमाडौं,८ चेत्र । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला मात्र भएको अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन्। सामाजिक सञ्जालमा हल्ला भएजस्तो अ...

कोरोनाका कारण इटालीमा एकैदिन ६२७ जनाको मृत्यु

कोरोनाका कारण इटालीमा एकैदिन ६२७ जनाको मृत्यु

काठमाडौं,८ चैत्र । कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । कोरोनाकै कारण इटालीमा शुक्रबार मात्रै ६२७ जनाको मृत्यु भएको छ। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। भने संक्र...

बलिउड गायिका कनिका कपुरलाई कोरोना,अस्पताल भर्ना

बलिउड गायिका कनिका कपुरलाई कोरोना,अस्पताल भर्ना

एजेन्सी,७ चैत्र । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लन्डनबाट भारत आएकी गायिका कनिकामा...

भारतमा कोरोना: चार जनाको मृत्यु‚ ६५ वर्षमाथिका मानिसलाई घर बाहिर ननिस्कन आग्रह

भारतमा कोरोना: चार जनाको मृत्यु‚ ६५ वर्षमाथिका मानिसलाई घर बाहिर ननिस्कन आग्रह

नयाँ दिल्ली,६ चैत्र । कोरोना भाइरसका कारण छिमेकी देश भारतमा चार जनाको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पञ्जाव राज्यमा एक बिरामीको मृत्यु भएको हो। हालसम्म भारतमा १८० कोरोना संक्र...

अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको स्वास्थ्य अवस्था सामान्य, आज डिस्चार्ज

अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको स्वास्थ्य अवस्था सामान्य, आज डिस्चार्ज

काठमाडौँ, ६ चैत । व्याक पेन भएपछि बुधबार राति शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सबै रिपोर्ट नर्मल आएपछि डिस्चार्ज गरिने भएको छ । व्याक पे...

कोभिड १९ आशंकामा ४ सय ९६ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

कोभिड १९ आशंकामा ४ सय ९६ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ४ चैत्र । कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरेर नमुना परीक्षण गरिएका ४ सय ९६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्कअनुसार परीक्षण गरिएका सबैमा भ...

कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु,मानिसलाई दिइन थालियो खोप

कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु,मानिसलाई दिइन थालियो खोप

 एजेन्सी,४ चैत्र । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटका रुपमा परिभाषित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसको परीक्षणमा जोड दिएको छ। कोरोना भाइरस (कोभिड १९)विर...

कोरोना : वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

कोरोना : वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

काठमाडौँ, ३ चैत । कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा...