रोचक संसार
आउँदो दसैँ/तिहारमा ‘१२ गाउँ’को सिक्वेल रिलिज हुने
चितवन, १७ कार्तिक । बिराज भट्टले आगामी दसैँ/तिहारसम्म नयाँ चलचित्र रिलिज गर्ने भएका छन् । ‘१२ गाउँ’को सिक्वेल निर्माण गर्ने उनले बताएका हुन् । दर्शकसँग खुसी सेलिब्रेसन गर्न हल पुगेका बिराजले सञ्चारकर्...
‘छक्कापञ्जा ५’को १४ दिनको कलेक्सन सार्वजनिक
चितवन, ०८ कार्तिक । ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार, दीपाश्री निरौला निर्द...
हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने
चितवन, ०७ कार्तिक । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभ...
‘जारी’ युट्युबमा रिलिज (चलचित्रसहित)
चितवन, २२ असोज । चलचित्र जारी युट्युबमा रिलिज भएको छ । दसैंको अवसर पारेर सोमबार साँझ बाँसुरी फिल्मसको युट्युब च्यानलमा फिल्म रिलिज गरिएको हो । दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको म...
मण्डलाले नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने
चितवन, ०९ असोज । मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक ‘ढुकढुकी ७२ मेगाहर्ज’मा कार्म र मेनुका प्रधानलाई देख्न पाइनेछ । केदार श्रेष्ठको परिकल्पना, लेखन तथा निर्देशन रहने नाटकको पूर्वतयारी बुधबा...
श्रद्धाले भाडामा लिइन् ऋतिक रोशनको अपार्टमेन्ट
चितवन, १३ भाद्र । बलिउड अभिनेत्री श्रद्धा कपुरले अभिनेता ऋतिक रोशनको अपार्टमेन्ट भाडामा लिएकी छन् । अभिनेत्रीले हालै मात्र मुम्बइ जुहूस्थित सी फेसिङ अपार्टमेन्ट भाडामा लिएकी हुन् । ऋतिकले यो अपार्टमे...
सिसन बानियाँले खोले फिल्म कम्पनी
चितवन, ०७ साउन । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका हुन् । ‘फ्रिलान्सरको रुपमा वर्षौं बिता...
‘ यो मन त मेरो नेपाली हो ’ गीतको छायांकनसगै चलचित्रको शुटिङ्गनि सकियो
चितवन , ११ असार । चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन सकिएको छ । आखै रसिलो बोलको गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबा...
पूजार सार्की र फर्की फर्की आजबाट हलमा
चितवन , १० जेठ । तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो । ‘पूजा...
आदित्यसँग अनन्याको सम्बन्धबारे पिता चंकी : ‘२५ वर्ष पुगेकी छोरीलाई केही भन्न सक्दिन’
काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डेले आफ्नी छोरी अनन्या पाण्डेको व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । एक अन्तर्वार्तामा चंकीले आफ्नी २५ वर्षीया छोरीलाई आफूले नियन्त्रणमा नराख्ने र आफ्नो निर्णय आफ...









