समाबेसी खबर डट कम फ्लो गर्नुहोस

रोचक संसार

आजदेखि हलमा ‘तेल भिसा’ र ‘अग्निदहन’

आजदेखि हलमा ‘तेल भिसा’ र ‘अग्निदहन’


चितवन, ०७ मंसिर । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा ‘तेल भिसा’ र ‘अग्निदहन’ फिल्महरू प्रदर्शनमा आएका छन् । ‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले निर्देशन गरेका हुन् भने ‘अग्निदहन’मा घनश्याम लामिछ...

भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना

भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना


चितवन, ०५ मंसिर । चलचित्र ‘ह्रस्व दीर्घ’ हेर्न नेपाल आएका बलिउड अभिनेता प्रदीप सिंह रावत दर्शकसँग हलमा पुगेर साक्षात्कार गरिरहेका छन् । सिनेमाको प्रक्रिया लिइरहेका छन् । उनले नेपाली चलचित्रमा काम ग...

‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा कमायो ५ लाख डलर

‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा कमायो ५ लाख डलर


चितवन, ०४ मंसिर । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’ले डायस्पोरामा समेत उछाल कमाइ गरिरहेको छ । विजय बराल स्टारर फिल्मले अमेरिकामा एकपछि अर्को कीर्तिमान रचिरहेको छ । वितरण कम्पनी नेपाल इलेभेन...

पूर्णबहादुरको सारङ्गी’ले ६ दिनमा कमायो ७ करोड

पूर्णबहादुरको सारङ्गी’ले ६ दिनमा कमायो ७ करोड


लक्ष्मीपूजाको दिन (१५ गते) बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेक...

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र


चितवन, १८ कार्तिक । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको त...

आउँदो दसैँ/तिहारमा ‘१२ गाउँ’को सिक्वेल रिलिज हुने

आउँदो दसैँ/तिहारमा ‘१२ गाउँ’को सिक्वेल रिलिज हुने


चितवन, १७ कार्तिक । बिराज भट्टले आगामी दसैँ/तिहारसम्म नयाँ चलचित्र रिलिज गर्ने भएका छन् । ‘१२ गाउँ’को सिक्वेल निर्माण गर्ने उनले बताएका हुन् । दर्शकसँग खुसी सेलिब्रेसन गर्न हल पुगेका बिराजले सञ्चारकर्...

‘छक्कापञ्जा ५’को १४ दिनको कलेक्सन सार्वजनिक

‘छक्कापञ्जा ५’को १४ दिनको कलेक्सन सार्वजनिक


चितवन, ०८ कार्तिक । ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार, दीपाश्री निरौला निर्द...

हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने


चितवन, ०७ कार्तिक । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभ...

‘जारी’ युट्युबमा रिलिज (चलचित्रसहित)

‘जारी’ युट्युबमा रिलिज (चलचित्रसहित)


चितवन, २२ असोज । चलचित्र जारी युट्युबमा रिलिज भएको छ । दसैंको अवसर पारेर सोमबार साँझ बाँसुरी फिल्मसको युट्युब च्यानलमा फिल्म रिलिज गरिएको हो । दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको म...

मण्डलाले नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने

मण्डलाले नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने


चितवन, ०९ असोज । मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक ‘ढुकढुकी ७२ मेगाहर्ज’मा कार्म र मेनुका प्रधानलाई देख्न पाइनेछ । केदार श्रेष्ठको परिकल्पना, लेखन तथा निर्देशन रहने नाटकको पूर्वतयारी बुधबा...