अन्तर्राष्ट्रिय
अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
चितवन, ०१ चैत । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ । विमानमा ...
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’ को अपरेसन
चितवन, २८ फागुन । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन सुरु गरेको छ । दुई दिनको अवधिमा पाकिस्तानी सेनाले घे...
रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते
चितवन, २४ फाल्गुन । डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ। रुसी आक्रमणमा ३० जना घाइते भएका छन् । शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्...
पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला, रेल सेवा अवरुद्ध
चितवन, २३ फाल्गुन । फ्रान्समा दोस्रो विश्वयुद्धतिरको एउटा बम फेला परेको छ । रेलवे लिकमा बम फेला परेसँगै यूरोस्टार र स्थानीय रेल सेवा अवरुद्ध भएको छ । यूरोस्टार बेलायतको रेल सेवा हो । बम भेटिएको खबर...
जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
चितवन, २१ फाल्गुन । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ। डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का बर्षाले डढेलो नियन्त्रणम...
युक्रेनलाई रुसी अतिक्रमणबाट जोगाउन बेलायती प्रधानमन्त्रीको चारबुँदे घोषणा
चितवन, १९ फाल्गुन । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन्। उनले बेलायत, फ्रान्स र ...
च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य
चितवन, १७ फाल्गुन । इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको ह...
भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु
चितवन, १७ फाल्गुन । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक...
मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
चितवन, १६ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा ...
‘सिकन्दर’को टिजर सार्वजनिक
चितवन, १६ फाल्गुन । सलमान खान र रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को धमाकेदार टिजर सार्वजनिक भएको छ । आगामी इदमा रिलिज तयारीमा रहेको यो फिल्मको टिजर एक्सनप्रधान छ । फ्यानले लामो समयदेखि टिजरको प्रतिक्षा...









