अन्तर्राष्ट्रिय
युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न अर्थ समितिकाे माग
चितवन, ११ फाल्गुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्। अर्थसमित...
हमासले फिर्ता गर्याे ४ इजरायली बन्धकको शव
चितवन, ०८ फागुन । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ । सन् २०२३ अक्टोबर ७ मा इ...
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
चितवन, ०७ फागुन । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१) प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प...
केआइआइटीमा अध्ययनरत लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँ : परराष्ट्रमन्त्री राणा
चितवन, ०६ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताएका छन् । भारतको ओडिसास...
नेपाली विद्यार्थीको अवस्था बुझ्न केआईआईटी पुग्यो नेपाल प्रहरी
चितवन, ०६ फागुन । नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा...
रि-रिलिजकाे १० दिनमा ‘सनम तेरी कसम’ ले कति कमायाे ?
चितवन, ०५ फागुन । सन् २०१६ मा रिलिज भएको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ ले दर्शकको मनमा विशेष स्थान बनाएको छ । विशेषगरी युवा वर्गमा यो चलचित्र निकै लोकप्रिय छ । निर्देशक राधिका राव र विनय सप्रुले प्रे...
अमेरिकामा फेरि अर्को विमान दुर्घटना
चितवन, २९ माघ । संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा कम्तिमा एक जनाको मृत्यु भएको छ, भने अन्य घाइते भएका छन् । संघीय उड्डयन प्रशासनले एक निजी जेट ...
श्रीलङ्कामा देशभर काटियो बिजुली
चितवन, २८ माघ । श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ । आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घु...
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
चितवन, २६ माघ । सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा...
बेलायतका राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन
चितवन, २३ माघ । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलब...









