समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

भारतको कुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

भारतको कुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

चितवन, १७ माघ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जा...

सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु

सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु

चितवन, १७ माघ । अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेर...

वाशिङटनडिसीमा विमान र हेलिकोप्टर ठोक्किए

वाशिङटनडिसीमा विमान र हेलिकोप्टर ठोक्किए

चितवन, १७ माघ । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नज...

अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने

अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने

चितवन, १३ माघ । बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार शेख हसिनाको अवामी लिग पार्टीलाई चुनाव लड्न अनु मति नदिने बताएका छन् । बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार...

९ वर्षीया बालिकाको पेटभित्र एक किलो कपाल, कारण सुनेपछि सबै चकित

९ वर्षीया बालिकाको पेटभित्र एक किलो कपाल, कारण सुनेपछि सबै चकित

चितवन, ११ माघ । भारत बिहारमा एक अचम्मको घटना घटेको छ । बिहारको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो गुच्छा निकालेका हुन् । करिब दुई घण्टाको शल्यक्रियापछि बाहिर आएको य...

आईएमएफबाट नेपालले थप ५ अर्ब ६३ करोड ऋण पाउने

आईएमएफबाट नेपालले थप ५ अर्ब ६३ करोड ऋण पाउने

चितवन, १० माघ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बीच आर्थिक सुधार कार्यक्रमको पाँचौँ समीक्षामा कर्मचारीस्तरीय सहमति भएको छ । सहमतिसँगै आईएमएफले उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (ईस...

२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट

२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट

चितवन, १० माघ । २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरू हुदैँछ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु ह...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

चितवन, ०६ माघ । प्यालेष्टिनी इस्लामी समूह (हमास) ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ । समूहका एक अधिकारीले इ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

चितवन , ०४ माघ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्...

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

चितवन, २९ पौष । जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण अधिकारीहरूले...