वाशिङटनडिसीमा विमान र हेलिकोप्टर ठोक्किए
प्रकाशित मिति: बिहिबार, माघ १८, २०८१ | ९:५३:३३
चितवन, १७ माघ । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ १८, २०८१ |
९:५३:३३
749