बेलायतका राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन
प्रकाशित मिति: बुधबार, माघ २४, २०८१ | १३:०३:१५
चितवन, २३ माघ । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलबार नेपाल भ्रमणमा आएका छन् ।
प्रकाशित मिति : बुधबार, माघ २४, २०८१ |
१३:०३:१५
1035