अन्तर्राष्ट्रिय
पाँच मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने उपकरणले परीक्षणका लागि अनुमति पायो
काठमाडौं,१५ चैत्र । अमेरिकी औषधि उत्पादक कम्पनी एबोट ल्याब्रोटोरिजले ५ मिनेटभन्दा कम समयमै कोरोना भाइरस जाँच गर्ने किट सार्वजनिक गरेको छ। यसबाट छोटो समयमै कोरोना संक्रमित हो वा हैन भन्ने पत्ता लगाउन ...
चीनको वुहान सहर खुल्यो
एजेन्सी,१५ चैत्र । अहिले विश्वका लागि कहर बनेको कोरोना भाइरस सबैभन्दा पहिले देखिएको चिनियाँ सहर वुहान अब विस्तारै खुल्न थालेको छ । गत वर्ष डिसेम्बरमा पहिलो पटक कोरोना भाइरस वुहानमा देखिएको थियो । त्य...
अमेरिकाको न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध
न्युयोर्क,१५ चैत्र। अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिए...
अमेरिकामा कोरोना भाइरस संक्रमित एक लाख नाघ्यो
एजेन्सी,१५ चैत्र । विश्वमा त्रास फैलाइरहेको कोभिड १९ (कोरोना भाइरस)को कारणले थुप्रै मानिसहरुले ज्यान गुमाउनुपरेको छ । यस भाइरसले विश्वमा मानिसहरुको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारेको...
अस्ट्रेलियामा रहेका चार नेपाली विद्यार्थीमा कोरोना
काठमाडौं,१५ चैत्र । अस्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपाली दूतावासका अनुसार संक्रमित सबै युवती हुन्। उनीहरु अहिले आफ्नै घरमा 'सेल्फ क्वारेन्टाइ...
कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो
काठमाडौं,१५ चैत्र । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। विश्व स्वास्थ संगठनका अनुसार शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएको तथ्याङक सार्वजनिक भएको छ।...
इटालीमा कोरोना कारण ५१ जना डाक्टरको निधन
काठमाडौं ,१५ चैत्र । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देशमा पर्छ इटाली । संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान ...
कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?
काठमाडौं,१४ चैत्र । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५ लाख ४९ हजार ३५९ जनालाई संक्रमण भएको छ । १ लाख २८ हज...
बेलायतका प्रधानमन्त्री जोन्सनमा पनि कोरोनाभाइरस संक्रमण
लण्डन,१४ चैत्र । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरसको संक्रमण लागेको छ । उनका स्वास्थ्य सल्लाहकारले यसबारे जानकारी सार्वजनिक गरेका हुन् । बोरिसले शुक्रबार नै आफूलाई कोरोना भाइरसक...
अमेरिकामा एकैदिन ८४ जनाको मृत्यु,न्युयोर्क शहरमा सबैभन्दा धेरै कोरोना संक्रमित
न्युयोर्क,१४ चैत्र कोरोना भाइरस(कोभिड १९) बाट न्युयोर्क शहरमा एकै दिन ८४ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीवारमात्र कोरोनाका कारण ८४ जनाको मृत्यु भएको न्युयोर्क पोस्टले जनाएको छ। एकै द...







