अन्तर्राष्ट्रिय
श्रीलंकामा आजदेखि कर्फ्यु, निर्वाचन स्थगित
कोलम्बो,७ चैत्र । श्रीलंकामा देशभर कर्फ्यु आदेश जारी हुने भएको छ । शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने बीबीसीले समाचारमा जनाएको छ । निर्वाचन आयोगले संसदीय निर्वा...
भारत: निर्भया प्रकरणका चार दोषीलाई मृत्युदण्ड
नयाँ दिल्ली,७ चैत्र । भारतमा निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीहरुलाई मृत्युदण्ड दिइएको छ। दोषीहरुलाई शुक्रबार बिहान तिहाड जेलमा झुण्ड्याएर मृत्युदण्ड दिइएको आजतकले जनाएको छ। बि...
चीनमा ६.२ रेक्टरको भूकम्प, काठमाडौंसम्म धक्का
काठमाडौं,७ चैत्र । कोरोनाको उद्गमस्थल चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका स्थानसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङज...
भारतमा कोरोना: चार जनाको मृत्यु‚ ६५ वर्षमाथिका मानिसलाई घर बाहिर ननिस्कन आग्रह
नयाँ दिल्ली,६ चैत्र । कोरोना भाइरसका कारण छिमेकी देश भारतमा चार जनाको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पञ्जाव राज्यमा एक बिरामीको मृत्यु भएको हो। हालसम्म भारतमा १८० कोरोना संक्र...
कोरोनाविरुद्ध सचेतना बढाउन अमेरिकाले नेपाललाई दियो २१ करोड सहयोग
काठमाडौं,६ चैत्र अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोनाभाइरस (कोभिड–१९) सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन नेपाललाई २१ करोड (१८ लाख अमेरिकी डलर) रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ।...
चीनले तीन अमेरिकी पत्रकारलाई देश निकाला गर्यो
काठमाडौं,५ चैत्र चीन सरकारले अमेरिका पत्रकारलाई देशबाट निकाल्ने निर्णय गरेको छ ।अमेरिकी पत्रिकासँग आबद्ध तीनजना पत्रकारहरुलाई चीनले आफ्नो देशबाट निष्कासन गरेको हो । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्...
स्पेनमा कोरोनाबाट ४९१ जनाको मृत्यु, ११ हजार संक्रमित
मड्रिड,३ चैत्र । स्पेनमा कोरोना संक्रमितको संख्या ११ हजारभन्दा बढी पुगेको छ भने ४९१ संक्रमितको मृत्यु भएको छ । स्पेनका स्वास्थ्य आपतकाल केन्द्रका प्रमुख फर्नान्डो सिमोनले मंगलबारसम्म मुलुकभर कोरोनाब...
कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु,मानिसलाई दिइन थालियो खोप
एजेन्सी,४ चैत्र । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटका रुपमा परिभाषित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसको परीक्षणमा जोड दिएको छ। कोरोना भाइरस (कोभिड १९)विर...
कोरोना प्रभाव : भारतमा थप एक जनाको मृत्यु, ताजमहल बन्द
दिल्ली,४ चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान महाराष्ट्रको मुम्वइमा ६४ वर्षीय एक ब्यक्तिको कोरोना संक्रमणबाट मृत्...
कोरोनाका कारण स्पेनका फुटबल प्रशिक्षकको मृत्यु
काठमाडौं,४ चैत्र । विश्वाव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएका उनको निधन भएको अन्तर्राष्...









